विश्वकप फुटबल खेल तालिका (नेपाली समयअनुसार)

एजेन्सी । २०२२ नोभेम्बर २० : १ खेल । कतार भर्सेस इक्वेडर : राति ९:४५ । २०२२ नोमेम्बर २१ : २ खेल । सेनेगल भर्सेस नेदरल्यान्ड्स : दिउँसो ३:४५, इङ्ल्यान्ड भर्सेस इरान : साँझ ६:४५ । नोभेम्बर २२ :...

सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

मकवानपुर । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाण्डौले अनुमति दिएको छ । यसअघि जिल्ला अदालत काठमाण्डौले २० गतेदेखि गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको थियो । सन्दीपमाथि...

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र कोपनहेगनले गोलरहित बराबरी खेले

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र एफसी कोपनहेगनले बराबरी खेलेका छन् । समूह ‘जी’ को खेलमा पहिलो हाफमै १० खेलाडीमा समेटिएको सिटीले कोपनहेगनसँग गोलरहित बराबरी खेलेको हो । ११ औं मिनेटमा रोड्रीले पेनाल्टी...

जिल्लास्तरीय महिला भलिबलमा बकैया फाइनलमा प्रवेश

मकवानपुर । हेटौंडामा जारी जिल्लास्तरीय महिला भलिबल प्रतियोगितामा बुधबार बिहानको सेमीफाइनलमा जित हात पार्दै बकैया गाउँपालिका फाइनलमा प्रबेश गरेको छ । समूह ‘क’ को विजेता बन्दै सेमीफाइनल प्रबेश गरेको बकैया गाउँपालिकाले बिहान भएको खेलमा समूह ‘ख’ को उपविजेता हेटौंडा...

बंगलादेशमाथि नेपालको जित : अन्जनको ह्याट्रिक

मकवानपुर । नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो । नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो...

जिल्लास्तरीय महिला भलिबलमा सेमीफाइनल समिकरण पुरा

मकवानपुर । हेटौंडामा जारी जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । समूह चरणको खेल मंगलबार सकिएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो । समूह ‘क’ को विजेता बन्दै बकैया गाउँपालिका सेमीफाइनलमा समूह ‘ख’ को उपविजेता हेटौंडा उपमहानगरपालिका...

दशरथ रंगशालामा नेपाल र बंगलादेश भिड्दै

मकवानपुर । नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३०...

नेपालको वरीयता यथावत

मकवानपुर । नेपालको टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी-ट्वान्टी वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा...

फ्रान्स नेशन्स लिग फुटबलमा पराजित

एजेन्सी । युएफा नेशन्स लिग फुटबलमा डेनमार्कले फ्रान्सलाई २–० ले पराजित भएकाे छ । डेनमार्कको कोपनहेगनमा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन क्यास्पर डोलवर्ग र स्कोभ ओल्सेनले १-१ गोल गरेका हुन् । यो जितका बाबजुद डेनमार्क नेशन्स...

नेसन्स लिग : जितसँगै पोर्चुगलको सम्भावना बढ्यो

एजेन्सी । डिएगो डलोटको दुई गोलप्रेरित पोर्चुगलले शनिबार राति यूईएफए नेसन्स लिगमा चेक गणतन्त्रलाई ४–० ले हराउँदै फाइनल खेल्ने सम्भावना कायम राखेको छ । २०१९ को विजेता पोर्चुगलले ३३ औँ मिनेटमा डलोटको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको...