आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्नेछ । खेल साँझ ५:०० बजे सुरु हुनेछ । करिब ३ वर्षपछि मैदान फर्किएको पाकिस्तानविरुद्ध नेपाल जित निकाल्ने...

पाकिस्तान र इंग्ल्यान्ड दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा

एजेन्सी । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्डबीच आज आइतबार प्रतिस्पर्धा हुदैछ । पाकिस्तान र इंग्ल्यान्डबीचको खेल मेलबर्न क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै...

कतार विश्वकपको खेल तालिका (नेपाली समयमा)

मकवानपुर । फिफा विश्वकप फुटबल आउन अब दुई साता भन्दा कम समय बाँकी छ । पहिलोपल्ट जाडो मौसममा आयोजना हुन लागेको विश्वकपका लागि संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ । मध्यपूर्वी देश कतारले आयोजना अधिकार पाएको विश्वकप फुटबल नोभेम्बर...

इंग्ल्यान्ड र भारत भिड्दै

एजेन्सी । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा आज बिहीबार दोस्रो सेमिफाइनल खेल हुँदैछ । दोस्रो सेमिफाइनलमा पूर्व च्याम्पियन दुई टोली भारत र इंग्ल्यान्ड भिड्दै छन् । एडिलेट ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ ।...

न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनलमा

एजेन्सी । पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको छ । अब पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ...

रोनाल्डोले गोल गर्दा युनाईटेडको सहज जित

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति युनाईटेडले सेरिफलाई ३-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले...

बकैया गाऊँपालिका स्तरीय पुरुष भलिबलको उपाधी बकैया ४ लाई

मकवानपुर । बकैया गाऊँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बिजयी हुदै बकैया ४ ले उपाधी हात पारेको छ । शनिबार भएको फाइनल खेलमा बकैया ७ लाई सोझो सेटमा १४–२५, १७–२५ र १५–२५ ले पराजित गर्दै बकैया...

रियल मड्रिडको ६ अंकको अग्रता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । शनिबार राति रियल मड्रिडले घरेलु मैदानमा भएको खेलमा सेभिल्लालाई ३–१ ले हराएको हो । लुका मोड्रिचको गोलमा रियल मड्रिडले सुरुआती अग्रता बनाएको थियो । भिनिसियस जुनियरको पासमा...

आज इंग्लिस प्रिमियर लिगमा: लिभरपुल, म्यानचेस्टर सिटी, युनाइटेड र चेल्सीको खेल

इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सीलगायत खेल्दैछन् । पहिलो खेलमा सवा ५ बजे लिभरपुल र नटिङघम फरेस्ट खेल्दैछन् । त्यस्तै बेलुका पौने आठ बजे दुई वटा खेल हुँदैछन्...

एल क्लासिको भिडन्त: रियलसँग बार्सिलोनाको हार

एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’ मा रियल म्यड्रिडले क्याटलान क्लब बार्सिलोनालाई ३-१ अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा रियलको जीतमा कप्तान करिम बेन्जेमा, फेडे भाल्भेर्डे र रोड्रिगोले समान एक-एक गोल गरे । बार्सिलोनाको फेरान...