ब्रुनोको गोलमा पोर्चुगल नकआउट चरणमा

एजेन्सी । पोर्चुगलले कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ । लुसाईल स्टेडियममा सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो । कतार विश्वकपको नकआउट चरणमा पुग्ने पोर्चुगल...

स्विट्जरल्यान्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा

एजेन्सी । ब्राजिल कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा स्विट्जरल्यान्डलाई १-० गोल अन्तरले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो । ब्राजिललाई जित दिलाउन कासिमिरोले निर्णायक गोल गरे ।...

घानाद्वारा दक्षिण कोरिया पराजित

एजेन्सी । कतारमा जारी फिफा विश्वकप २०२२ को समूह ‘एच’ को खेलमा घानाले दक्षिण कोरियाविरुद्ध जित हासिल गरेको छ । एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले ३-२ गोल अन्तरले जित हात पारेको हो । खेलको २४ औं मिनेटमा मोहमद...

बराबरीमा रोकिए क्यामरुन र सर्बिया

एजेन्सी । कतारमा जारी रहेको फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ को खेलमा क्यामरुन र सर्बियाले बराबरी खेलेका छन् । दुवै टोलीले अंक बाडेको खेल ३-३ को बराबरीमा सकिएको थियो । अल जनौब रंगशालामा भएको खेलमा २९ औं मिनेटमा...

कतार विश्वकप : आज सोमबार चार खेलहरु हुँदै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा सोमबार समूह चरण अन्तर्गत समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ‘जी’ मा रहेको क्यामरुन...

स्पेन र जर्मनीको बराबरी

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । प्रतिस्पर्धात्मक खेलको ४० औं मिनेटमा एन्टोनी रुडिगरले जर्मनीका...

क्रोएसियाको पहिलो जित, क्यानडा बाहिरियो

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले पहिलो जित निकालेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा आइतबार राति क्यानडालाई ४-१ गोल अन्तरले हराउँदै क्रोएसियाले पहिलो जित निकालेको हो । क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे । मार्को लिभाजा...

मोरक्कोद्वारा बेल्जियम पराजित

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्कोले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको छ । मोरक्कोका लागि अब्देलहामिद साबिरीले ७३ औं मिनेटमा गरेको फ्रिकिक गोलमा अग्रता लियो । इन्ज्युरी समयमा दोस्रो गोल थप्दै मोरक्कोले जित पक्का गर्यो ।...

कोस्टारिकाले जापानलाई हरायो

मकवानपुर । कतारमा जारी फिफा विश्वकप फुटबलमा कोस्टारिकाले जापानलाई हराएको छ । अहमेद बिन अलि स्टेडियममा आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले हराएको हो । कोस्टारिकाको जितमा केयशेर फुलेरले निर्णायक गोल गरे । उनले खेलको ८१ औं...

कतार विश्वकप : आईतबार चार खेल हुदै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज आईतबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा आईतबार समूह चरण अन्तर्गत समूह ‘ई’ र समूह ‘एफ’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान...