साउदीमाथि मेक्सिकोको जित

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा मेक्सिकोले जित निकालेको छ । लुसाइल स्टेडियममा बुधबार राति मेक्सिकोले साउदी अरेबियालाई २-१ गोल अन्तरले हराएको हो । खेलको ४७ औं मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।...

डेनमार्कलाई हराउँदै अष्ट्रेलिया नकआउट चरणमा

एजेन्सी । अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । अल जानुब स्टेडियमा बुधबार राति डेनमार्कलाई १-० ले हराउँदै अष्ट्रेलिया नकआउट चरणमा पुगेको हो । अष्ट्रेलिया १६ वर्षपछि नकआउट चरणमा पुगेको हो ।...

ट्युनिसियासँग हार्यो फ्रान्स

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा साविक विजेता फ्रान्सले हार व्यहोरेको छ । एजुकेसन सिटी स्टेडियममा बुधबार राति भएको खेलमा फ्रान्सलाई ट्युनिसियाले १-० गोल अन्तरले हराएको हो । ट्युनिसियाको जितमा वाह्बी खाज्रीले निर्णायक गोल गरे । उनले खेलको...

कतार विश्वकप : आज बुधबार चार खेल हुँदै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् । जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया...

वेल्सलाई हराउँदै इंग्ल्यान्ड नकआउट चरणमा

एजेन्सी । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा वेल्सलाई ३-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो । इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल...

नेदरल्यान्ड्स समूह विजेता

एजेन्सी । नेदरल्यान्ड्स समूह विजेता बन्दै फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स समूह विजेता बनेको हो । नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र फ्रेन्की डी...

अमेरिका नकआउट चरणमा

एजेन्सी । अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति इरानलाई १-० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो । अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले...

सेनेगल नकआउट चरणमा

एजेन्सी । सेनेगल फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इक्वेडरलाई २-१ गोल अन्तरले हराउँदै सेनेगल राउण्ड अफ १६ मा प्रवेश गरेको हो । सेनेगललाई जित दिलाउन इस्माइला सार र कालिडोउ कुलिबालीले एक...

‘आहा रारा पोखरा गोल्डकप’ सञ्चालन हुने

मकवानपुर । आहा रारा गोल्डकपले अब पोखरालाई ब्राण्डिङ गर्ने भएको छ। २२ औँ संस्करणबाट आहा रारा पोखरा गोल्डकप नामकरण गरेर सञ्चालन हुने भएको हो । पोखरालाई ब्राण्डिङ गर्नलाई आहा रारा पोखरा गोल्डकपको नामबाट सञ्चालन हुने आयोजक साहारा क्लबका अध्यक्ष...

कतार विश्वकप : आज मंगलबार चार खेल हुँदै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा मंगलबारबाट समूह चरण अन्तर्गतको अन्तिम चरणका खेलहरु सुरु हुनेछ । जसमा समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् ।...