सातौं बागमती गोल्डकप फाईनल : उपाधीका लागी साविक विजेता मछिन्द्र र चर्च ब्वाइज भिड्दै
बकैया दर्पण : मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आज छिनोफानो हुँदैछ। बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने फाइनल खेलमा उपाधीका लागि साविक विजेता मछिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन् । दुई टिमबीचको...
मछिन्द्र बागमती गोल्डकपको फाइनलमा
बकैया दर्पण : मछिन्द्र क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टार क्लबलाई ३-१ गोलले हराउँदै सावित विजेतासमेत...
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
बकैया दर्पण : चर्च ब्वाइज युनाइटेड मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।शुक्रबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफलाई ३-२ गोलले...
बागमतीलाई हराउँदै मछिन्द्र बागमती गोल्डकपको सेमिफाइनलम
बकैया दर्पण : मछिन्द्र क्लब सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीवार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा सर्लाहीको बागमती युवा क्लबलाई १-० गोलले हराउँदै मछिन्द्र सेमिफाइनलमा प्रवेश गरेको हो...
संकटालाई हराउँदै एपीएफ बागमती गोल्डकपको सेमिफाइनलमा
बकैया दर्पण : विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफ सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा १-० गोलले हराउँदै एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको...
सातौं बागमती गोल्डकप: हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा
बकैया दर्पण : सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा खेलमा हिमालयन शेर्पा क्लबलाई ४-० गोलले हराउँदै थ्री स्टार प्रतियोगिताको सेमिफाइनलमा...
कैलाशस्तरिय राष्ट्रपति रनिशशिल्ड प्रतियोगिता भोलिदेखी सुरु हुँदै
बकैया दर्पण : मकवानपुरको कैलाश गाउँपालिकास्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भोलि बुधबारदेखि सुरु हुँदैछ । गाउँपालिकाको आयोजना र पालिका खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो । कैलाश-३, कालिकाटारस्थित भवानी माविको खेल मैदानमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको...
सातौं बागमती गोल्डकप: आज थ्री स्टार र हिमालयन शेर्पा भिड्दै
बकैया दर्पण : सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दोस्रो क्वाटरफाइनलको खेल हुँदैछ। बागमती-४ स्थित सहिद स्मृति रंगशालामा खेलमा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु...
सातौं बागमती गोल्डकप: आर्मीलाई हराउँदै चर्च व्वाइज सेमिफाइनलमा
बकैया दर्पण : सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत चर्च व्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चर्च व्वाइज...
बागमती गाेल्डकपलाई कर्मचारीद्वारा १ लाख ३३ हजार २ सय ३१ रुपैयाँ सहयाेग
बकैया दर्पण : मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गाउँपालिकाका कर्मचारीहरुले नगद सहयोग गरेको छ । सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङलाई...










