जर्मन बुन्डेसलिगाको उपाधि बायर्नलाई

मकवानपुर ।  बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । हिजो भएको अन्तिम लिग खेलमा कोल्नलाई २–१ गोलले हराउँदै बायर्न च्याम्पियन बनेको हो । बायर्नले लगातार ११औँ पटक बुन्डेसलिगाको उपाधि जित्न सफल भयो । बायर्न सन् २०११/१२ को सिजनपछि लगातार च्याम्पियन...

एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा आज नेपालले काजकिस्तानसँग खेल्दै

मकवानपुर । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा आज नेपालले काजकिस्तानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बेलुका ५ बजे सुरु हुनेछ ।  आजको खेलमा काजकिस्तानलाई हराए नेपाल फाइनल पुग्नेछ । नेपाल समूह ‘ए’ को...

कोपा इटालियाको उपाधि इन्टरलाई

एजेन्सी । इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा फियोरेन्टिनालाई २–१ गोल अन्तरले हराउँदै इन्टर च्याम्पियन बनेको हो । इन्टरले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको तेस्रो मिनेटमा निकोलस गोन्जालेजले गोल...

आज ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो र फ्रेन्ड्स तथा मनाङ र चर्च ब्वाइज खेल्दै

मकवानपुर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।  एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।  यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे नै हुने खेलमा मनाङ मस्र्याङ्दी क्लब...

मुम्बई आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा लखनउलाई ८१ रनले हराउँदै

मकवानपुर । लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । गएराति चेन्नईमा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनको फराकिलो अन्तरले विजयी भयो ।मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउ १६...

इन्टर मिलानलाई कोपा इटालियाको उपाधि

मकवानपुर ।  कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको छ । गएराति भएको फाइनलमा फियोरेन्टिनालाई २–१ गोलले हराउँदै इन्टरले उपाधि जितेको हो । इन्टर लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि जित्न सफल भयो । फियोरेन्टिनासँगको फाइनल खेलमा इन्टरले एक गोलको अग्रतालाई उल्टाएर...

गुजरातलाई १५ रनले हराउँदै चेन्नई आईपीएल क्रिकेटको फाइनलमा

मकवानपुर ।  चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ। गएराति भएको पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नई उपाधि नजिक पुगेको हो ।  चेन्नई चार पटकको च्याम्पियन टोली हो । चेन्नईमा जितका लागि...

आज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तीन वटा खेलहरु हुँदै

मकवानपुर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटी खेल्दैछन् । यो खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ । दशरथ...

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज र हिमालयन शेर्पाकाे बराबरी, आर्मीले फ्रेन्ड्सलाई हरायो

मकवानपुर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबसँग बराबरी खेलेको छ । ललितपुरको च्यासल मैदानमा भएको खेलमा चर्च ब्वाइज र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेलेका हुन् । चर्च ब्वाइज २० खेलमा...

एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हरायाे

मकवानपुर ।  एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई हराएर सुखद सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा नेपाल ३–० को सोझो सेटमा विजयी भयो । नेपालले पहिलो सेट २५–११ ले,  दोस्रो सेट...