दसैँ मनाउन कैदीबन्दीलाई बकैया गाउँपालिकाद्वारा ५० हजार नगद सहयोग

बकैया दर्पण संवाददाता
३ कार्तिक २०८०, शुक्रबार २०:५४

सहयोग हस्तान्तरणका क्रममा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष राजन दङ्गाल, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपानेसहितको उपस्थिति रहेको थियो । पालिका अध्यक्ष लामिछानेले कैदीबन्दीहरुलाई दसैँ एक आपसमा शुभकामना आदान प्रदान गर्दै खुशीयालीपूर्वक मनाउन सहज होस् भनेर सहयोग प्रदान गरेको जानकारी दिनुभयो ।

यस्तै राक्सिराङ गाउँपालिकाले खशी र खाद्यान्न उपलब्ध गराएको छ । यसअघि कैलाश गाउँपालिकाले पनि कारागारका कैदीबन्दीलाई दसैँका लागि खशी र खाद्यान्न प्रदान गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*