चारदेशीय महिला क्रिकेट सिरिजमा हङकङमाथि नेपालको शानदार जित, ६ विकेटले विजयी

मकवानपुर । मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । हङकङबाट पाएको ८५ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि सम्झना खड्का...

स्पेन महिला विश्वकप फुटबलको च्याम्पियन

एजेन्सी । फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । आईतबार अष्ट्रेलिया स्टेडियममा इङ्ल्याण्डलाई १–० गोल अन्तरले हराउँदै स्पेनले उपाधि उचालेको हो । स्पेनको जितमा २९ औं मिनेटमा ओल्गा कार्मुनाले विजयी गोल गरिन् । उपाधि भिडन्तमा स्पेनले शानदार...

मछिन्द्रमाथि मोहन बगानको जित

एजेन्सी । एएफसी कप छनोटमा नेपाली टोली मछिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टविरुद्ध पराजित भएको छ । यो पराजयसँगै मछिन्द्र एएफसी कप छनोट चरणबाटै बाहिरिएको छ । भारतमा भएको खेलमा मछिन्द्र मोहन बगानसँग ३-१ गोलअन्तरले पराजित भएको...

सेभियालाई हराउँदै सिटी च्याम्पियन

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी स्पेनिस क्लब सेभियालाई पराजित गर्दै युइएफए सुपर कप च्याम्पियन बनेको छ । ग्रीसको एथेन्समा बुधबार राति भएको खेलमा टाइब्रेकरमा स्पेनिस क्लब सेभियालाई ५–४ ले पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि जित्न सफल भएको...

न्यायाधीश खतिवडाको एकल इजलासमा सन्दीपको बलात्कार मुद्दा

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको सुनुवाइ आज हुँदैछ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश राजकुमार खतिवडाको एक नम्बर इजलासमा आज उनको मुद्दाको सुनुवाइ हुँदैछ। नाबालिग बलात्कारको आरोपमा सन्दीपविरुद्ध परेको मुद्दाको सुनुवाइ यसअघि पटक पटक सर्दै...

साउदी क्लबमा नेयमार

एजेन्सी । ब्राजिलियन स्टार नेयमार साउदी प्रो लिग क्लब अल हिलालसँग दुई बर्षको सम्झौता गरेका छन् । फ्रेन्च क्लब पिएसजी छोड्ने निश्चित भएपछि अल हिलालले दिएको प्रस्तावलाई नेयमारले स्वीकार गरेका हुन् । अल हिलालले नेयमारका लागि ९० मिलियन युरो...

कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलमा अल नासर अरब क्लब कपको च्याम्पियन

मकवानपुर । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलमा अल नासर अरब क्लब कपको च्याम्पियन भएको छ । फाइनलमा अल नासरले अल हिलाललाई २–१ गोलले हराउँदै उपाधि जितेको हो । हिलालका लागि माइकलले खेलको ५१औँ मिनेटमा गोल गरेपछि नासर पछाडि परेको थियो ।...

रोनाल्डोको गोलमा अल नासिर फाइनलमा

एजेन्सी । अरब क्लब च्याम्पियन्स कपमा अल नासिर क्लब फाइनल पुगेको छ । क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासिर प्रतियोगिताको फाइनल पुगेको हो । अल नासिरका कप्तान रहेका रोनाल्डोले सेमिफाइनलको खेलमा पेनाल्टीमा गोल गरे । उनकै गोलमा साउदी क्लब अल...

एमबाप्पेको करिअरमा विश्व कीर्तिमानी प्रस्तावदेखि बेन्चमै थन्क्याउनेसम्मको उथलपुथल

मकवानपुर । साउदी क्लब अल हिलाल विश्वकै स्टारमध्येका एक फरवार्ड केलियन एमबाप्पे भित्र्याउने दाउमा लागिपरेको छ । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध रहेका एमबाप्पेलाई भित्र्याउनका लागि अल हिलालले विश्व कीर्तिमानी रकम २५९ मिलियन पाउन्डको...

मियामीमा मेस्सीको डेब्यु : अन्तिम मिनेटमा फ्री-किकमार्फत गोल गरेपछि विजयी

मकवानपुर । अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले डेब्यु खेलमा नै फ्री-किकमार्फत गोल गरेपछि इन्टर मियामी विजयी भएको छ । मेस्सीकै निर्णायक गोलमा मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २–१ ले हराएको छ । खेलको ४४ औ मिनेटमा राबर्ट टेलरको गोलमा मियामीले...