प्रथम ल्होछार कपको तयारी तिब्र

बकैया दर्पण संवाददाता
१४ माघ २०८०, आईतवार २०:५९


बकैया दर्पण । मकवानपुरको बागमती गाउँपालिकाको वडा नम्बर -३गढन तिनतलेमा पहिलो पटक ल्होछार कप हुने भएको हो।

मकवानपुरको बगमती गाउँपालिकाको वडा नम्बर -३ गढम,तिनतलेको मुख्य प्रायोजन,नाङसाल युवा क्लबको आयोजन तथा बागमती गाउँपालिकाको समन्वयमा पहिलो पटक ल्होछार 8A साईड पुरुस फुटबल परतियोगिता हुनेछ।

कार्यक्रम उद्घाटन २० गते हुने भएकोले आयोजक टिमले तिब्र रुपले तयारिमा लागिरहेका छन । सथै उक्त कार्यक्रमको प्रमुख अतिथिमा सामाजिक बिकास मत्री कुमारी मोक्तानको उपस्थिती हुने नाङसाल युवा क्लबका अध्यक्ष देव लामाले बकैया दर्पणलाई जानकारी दिनु भएको हो ।

उक्त खेलमा बिजेता टिमले ५० हजार नगत सिल्ड मेडल प्रमाणपत्र पाउने छन भने उप-बेजेताटिमले नग २५ हजार सहिद सिल्ड मेडल प्रमाणपत्र पाउने छन।

साथै सम्पुर्ण आमा बुवा दाजु भाइ दिदी बहिनीहरुलाई मैदान सम्म उपस्थित भै खेलको सोभा बढाईदिनुहुन आग्रह समेत गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*