दोस्रो बकैया गाउँपालिका स्तरीय भलिबलको प्रतियोगिताको उपाधी वडा नं ४ लाई
बकैया ३ मंसिर ।जारी दोस्रो बकैया गाउँपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर ४ ले आफ्नो पोल्टामा पारेको हो । बकैया खेलकुद बिकास समितिको आयोजनामा दोस्रो बकैया गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको आज भएको फाइनल खेल वडा नं ४...
मकवानपुरमा छठको पुर्व तयारी
मकवानपुर २ मङ्सिर । हेटौंडाको राप्ती तटमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पूजाका लागी हेटौंडा–१, राप्तीतटलाई झकिझकाउ बनाएर सजाउने काम भइरहेको छ भने अन्य तयारी पनि अन्तिम चरणमा पुगेको मधेसी सेवा समाजका सचिव नन्दलाल दासले...
दोस्रो बकैया गाउँपालिका पुरुष भलिबल प्रतियोगिताको फाईनलमा बकैया गाउँपालिका वडा नम्बर ४र ८ भिड्ने
बकैया २ मंसिर ।जारी दोस्रो बकैया गाउँपालिका पुरुष भलिबल प्रतियोगिताको फाईनलमा बकैया गाउँपालिका वडा नम्बर ४र ८ भिड्ने भएको छ । बकैया खेलकुद बिकास समितिको आयोजनामा जारी दोस्रो बकैया गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको अज भएको लिग चरणको बकैया...
दोस्रो बकैया गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन : वडा नम्बर ७ विजयी
बकैया २ मङ्सिर । बकैया खेलकुद बिकास समितिको आयोजनामा दोस्रो बकैया गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको अज भएको दोस्रो दिनको खेलमा वडा नम्बर-७ र वडा नम्बर- ५ को बिहान ७:०० बजे प्रतिस्पर्धा भएको हो । आज भएको खेलमा वडा...
दोस्रो बकैया गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु : वडा नम्बर ४ र वडा नम्बर ३ बिजय
बकैया १ मङ्सिर । बकैया खेलकुद बिकास समितिको आयोजनामा दोस्रो बकैया गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको अज भएको उद्घाटन खेलमा वडा नम्बर-४ र वडा नम्बर-३ले बिजय सुरुवात गरेको छ। आज भएको उद्घाटन खेलमा वडा नम्बर ४ र वडा नम्बर...
दोस्रो पालिका स्तरीय भलिबल प्रतियोगिता बकैयामा आज बाट सुरु
बकैया १ मङ्सिर । बकैया गाउँपालिकामा दोस्रो पालिका स्तरिय भलिबल प्रतियोगिता आज बाट सुरु हुने भएको हो। बकैया खेलकुद बिकास समितीको आयोजना र बकैया गाउँपालिकाको समन्वयमा बकैया गाउँपालिका वडा नम्बर ३ को बुध्द्द माध्यमिक बिद्यालयको खेल मैदानमा आज दिउँसो...
फुलखेती गर्दै आएका बकैयाका कृषक धरापमा
मकवानपुर ३० कार्तिक – बकैयाका फूल खेती गर्दै आएका मकवानपुर बकैया गाउँपालिका वडा नम्बर -६ का सुसन भोलन यसपालिको तिहारमा भनेजस्तो व्यापार गर्न सकेनन् ।भारतबाट आयात भएका फूल कै कारण मूल्यमा आकास पताल फरक पर्ने हुँदा बेच्न नसक्ने एउटा...
विश्वकपको दोस्रो सेमिफाइनल आज, दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै
मकवानपुर ३० कार्तिक ।आईसीसी पुरुष एकदिवसीय विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेल आज हुँदै छ। उपाधि भिडन्तमा आफ्नो स्थान बनाउन आज दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै छन्। कोलकतास्थित इडेन गार्डेन रंगशालामा नेपाली समय अनुसार दिउँसो २:१५ बाट खेल शुरू...
हराउँदै परम्परागत देउसी भैलो
मकवानपुर ३० कार्तिक । अग्रजहरुका अनुसार लक्ष्मी पूजाको दिन घर घरमा लक्ष्मी पूजा गरेपछि रातभर गाइने गाथालाई भैली भनिन्छ भने लक्ष्मी पूजाको भोलि पल्ट गोवर्धनपूजा सकेपछि देउसी खेल्ने गरिन्छ । तर आजभोलि परम्परागत देउसीभैली हराउँदै जान थालेको छ ।...
टिकटकलाई करको दायरामा ल्याउनुपर्थ्यो’
मकवानपुर । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्ने बताएको छ । क्यानले आज एक विज्ञप्ति निकालेर साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार...










