राजतन्त्रको कुरा गर्ने देशद्रोही हुन् : ओली

मकवानपुर  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेका बताएका छन् । समृद्धिको लाग सङ्कल्प यात्रामा निस्किएका ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै प्रक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने प्रयासमा लागे पनि उनीहरूको...

भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

मकवानपुर  – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश जारी गरेर भए पनि राष्ट्रिय भूमि आयोगको काम सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय भूमि...

हजारौँ चिनियाँ ‘फेक अकाउन्ट’ हटाउँदै मेटा

बकैया । मेटाले चीनमा आधारित हजारौँ ‘फेक’ र भ्रामक सूचना फैलाउने अकाउन्टको नेटवर्क हटाएको जनाएको छ । ती प्रयोगकर्ताले अमेरिकी नागरिकका रूपमा अमेरिकी राजनीति र अमेरिका–चीन सम्बन्धबारे ध्रुवीकरण गराउन खोजेको मेटाको आरोप छ । ती सञ्जालले गर्भपतनसम्बन्धी कानुन, सांस्कृतिक...

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्

बकैया – नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । शुक्रवार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई...

रुसी सेनामा मर्न थाले नेपाली

मङ्सिर १४। करिब एक महिनाअघि मात्र १२ जना नेपाली विद्यार्थी इजरायलमा मारिएको घटना स्मरण गराउँदै बुधबार पुनः रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु भएको खबर फैलियो । मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, गोरखाका सन्दीप थपलिया, इलामका गङ्गाराज मोक्तान...

बच्चामा नेतृत्व गुण विकास गर्न सिकाउनुपर्ने ५ कुरा

सबै अभिभावक आफ्ना छोराछोरीलाई उपयोगी कुरा सिकाउन चाहन्छन् । उनीहरूको व्यक्तित्व राम्रोसँग विकास गर्न चाहन्छन् ताकि उनीहरूले ठूलो भएपछि सफलता हासिल गर्न सकुन् । जीवनमा सफलता हात पार्न आमाबाबुले छोराछोरीहरूमा नेतृत्व गुणको पनि विकास गर्नुपर्छ । बालबालिकामा नेतृत्व गुण...

चित्रबहादुर केसीको टिप्पणी : प्रतिगामीहरूले देशलाई अँध्यारोतिर फर्काउने कोसिस गर्दै छन्

मकवानपुर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगामी शक्तिहरूले देशलाई अँध्यारो युगतिर फर्काउने कोसिस गरिरहेको टिप्पणी गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले प्रतिगामी शक्तिहरूले जनतामा बढ्दै गइरहेको असन्तोषको फाइदा उठाएर प्राप्त उपलब्धिलाई समाप्त पार्ने कोसिस गरिरहेको टिप्पणी...

तीन महिनामा १७ सय ९४ जनाले गरे आत्महत्या

मकवानपुर  / नेपालमा आत्महत्या गर्नेको संख्या दिनदिनै बढ्दो छ । चालु आर्थिक बर्षको तीन महिना (साउनदेखि असोजसम्म)मा मात्रै १ हजार ७ सय ९४ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यस अवधिमा सबैभन्दा...

भारुमा डलरको दबाबले निचोरिँदै नेपाली, अर्थशास्त्री भन्छन्‌ : ‘फ्लोटिङ रेटमा जानुपर्छ’

मकवानपुर । भारतीय मुद्रामा डलरको दबाब पर्दा आर्थिक शिथिलता भोगिरहेका नेपालीहरु थप निचोरिएका छन् । भारुसँग कायम स्थिर विनिमय प्रणाली (पेग्ड एक्सचेञ्ज) रेटका कारण नेपाली मुद्रा कमजोर भएसँगै अर्थतन्त्रका वाह्य र आन्तरिक क्षेत्रमा असर पर्ने देखिएको हो । आइतबार...

उपमेयर कप महिला तथा पुरुष भलिबल हुने

हेटौँडाः यही मंसिर १४ गतेदेखि १७ गतेसम्म छैठौं संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको आयोजना, मकवानपुर जिल्ला खेलकुद विकास समितिको सहकार्य तथा हेटौँडा...