राष्ट्रपति पौडेलद्वारा २०औं हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिताको उद्घाटन

बकैया दर्पण संवाददाता
२८ मंसिर २०८०, बिहीबार १३:४९

बकैया दर्पण, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले २०औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगिताको उद्घाटन गरेका छन् ।

 

सो क्रममा राष्ट्रपति पौडेलले हस्तकला नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकाले सरकारबाट यसको प्रवर्धनका लागि व्यवसायमैत्री कानून बनाउन आवश्यक रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*