बकैयामा गठबन्धनका पालिका अध्यक्ष उम्मेदवार लामिछाने अगाडि

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धन अगाडि देखिएको छ । बकैयामा रहेको १२ वटा वडाहरु मध्ये ९ वटा वडाहरुबाट प्राप्त मत परिणामको आधारमा गठबन्धनबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारहरु अगाडि देखिएका हुन । अहिले सम्म प्राप्त मत गणनाको नतिजा...

बकैया-७ मा माओवादीका सिंतान विजयी

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका मान बहादुर सिंतान विजयी भएका छन् । केहिबेर अघि सार्वजनिक भएको मतपरिणाम अनुसार सिंतान ९८६ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका...

हेटौंडा मतगणनामा: पहिलो स्थानमा पुगे सिंह

मकवानपुरको हेटौंडाउपमहानगरपालिकाको मतगणनामा मेयर पदमा रोचक प्रतिस्पर्धा भईहरको छ । ताजा मतपरिणाम अनुसार राप्रपाका दिपकबहादुर सिंह पहिलो स्थानमा उक्लन सफल भएका छन् । दोस्रो स्थानम गठवन्धनकी मिना लामा रहेकी छिन् । भने उनलाई नेकपा एमालेका उम्मेद्वार अनन्तप्रसाद पौडेलले पछाईरहेका...

हेटौँडामा राप्रपाको अग्रताले एमालेलाई सकस

मकवानपुर । हेटौँडा उपमहानगरपालिका तीन दशकदेखि नेकपा एमालेले लगातार जित्दै आएको स्थान हो । यसअघि भएको तीनपटकको निर्वाचनमा लगातार हेटौँडामा कब्जा जमाउँदै आएको एमालेले हेटौँडालाई आफ्नो लालकिल्ला बताउँदै आएको छ। २०७४ को निर्वाचनमा पनि हेटौँडाको मेयर, उपमेयरसहित १९ वडामध्ये...

बकैया ८ मा माओवादीका नेगी निर्वाचित

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ८ को वडा अध्यक्षमा माओवादी केन्द्रका विष्णु नेगी निर्वाचित भएका छन् । नेगीले ६ सय ३३ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार सिद्धि मान घलानले ५...

बकैयामा अध्यक्ष पदमा गठबन्धनका लामीछानेको अग्रता कायम

मकवानपुर । बकैया गाउँपालिकामा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार धर्म लामीछानेले अहिलेसम्म अग्रता कायम राखेका छन् । हालसम्म ६ वटा वडाहरुको मत परिणाम सार्वजनिक हुदा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार सरला बोलखेलाई पछि पार्दै अगाडि बढेका हुन् । बकैयाका १,...

मकवानपुरगढी अपडेटः विदुरभन्दा दोर्जे १५७३ मतले अगाडि

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा सोमबार बिहानसम्म चार वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्वर १,२,७ र ८ को मतगणनाको अन्तिम परिणाम आइसकेको छ । प्राप्त मत परिणाम अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले अग्रता कायमै राखेको...

मकवानपुरमा ३६ वटा वडाको मत परिणाम सार्वजनिक

मकवानपुर । मकवानपुर जिल्लामा मतपरिणाम सार्वजनिक भएका धेरैजसो वडामा काग्रेस विजयी भएको छ । त्यसपछी एमाले र तेस्रोमा एमाले परेको छ । जिल्लाका दश वटा स्थानीय तहका ३६ वटा वडाको मत परिणाम सार्वजनिक भइरहँदा १९ वटा वडामा कांग्रेसले बिजयी...

मकवानपुरले पायो पहिलो पटक महिला वडाध्यक्ष

मकवानपुर। मकवानपुरले पहिलो पटक जनप्रतिनिधिको रुपमा वडाध्यक्ष प्राप्त गर्न सफल भएको छ । पूर्वि मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १० मा गठवन्धनबाट उम्मेद्वार बनेकी कांग्रेस नेतृ कमला वाईवा विजयी भएकी छिन् । वाईवाले ८ सय १६ मत ल्याउदै नेकपा...

भीमफेदी गाउँपालिका अध्यक्षमा एमालेका हिदम लामा विजयी

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् । उनले पाँच दलीय गठवन्नधको तर्फबाट माओवादीका अध्यक्ष उम्मेद्वार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् । लामाले मत ५ हजार ५ सय ९१ प्राप्त गरे । उनका...