बकैया-७ मा माओवादीका सिंतान विजयी

बकैया दर्पण संवाददाता
३ जेष्ठ २०७९, मंगलवार १२:५४

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका मान बहादुर सिंतान विजयी भएका छन् ।

केहिबेर अघि सार्वजनिक भएको मतपरिणाम अनुसार सिंतान ९८६ मत सहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पोस बहादुर घिमिरेले ८२९ मत ल्याए । यसैगरि,नेकपा एमालेका उम्मेद्वार पुर्ण प्रसाद तिमलसिनाले ७ सय ८ मत ल्याउँदा राप्रपाका जित लाल भोम्जनले ८० मत ल्याए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*