मकवानपुर गोल्डकपः एपिएफको फराकिलो जित
मकवानपुर । हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा सशस्त्र प्रहरीको नेपाल एपिएफले ३-० को सहज जित हात पारेको छ । हेटौंडा-५ को पिप्ले रंगशालामा आईतबार बिहान भएको खेलमा एपिएफले फ्रेन्डस क्लब ललितपुरलाई फराकिलो गोल अन्तरले...
सुदूरपश्चिम सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
मकवानपुर । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । आइतबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा मधेस प्रदेशका प्रमुख देवराज जोशीले प्रदेश सभामा...
सगरमाथा आरोही कार्की बकैयामा सम्मानित
सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका मकवानपुरकै पहिलो व्यक्ति बिक्रम कार्की आफ्नै गाउँमा सम्मानित हुनुभएको छ । मकवानपुरको बकैया गाउँपालिकाले शुक्रबार कार्कीलाई नगद १० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त खत्री,...
नेपाली काङ्ग्रेस बकैयाले भोली बिजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्दै
मकवानपुर । नेपाली काङ्ग्रेस बकैया गाउँ कार्यसमितिले २१ गते बिजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्ने भएको छ । स्थानिय निर्वाचन २०७९ मा बकैया गाउँपालिकाबाट नेपाली काङ्रग्रेसकातर्फबाट उममेदवार भई बिजयी भएका सम्पूर्ण जनप्रतिनिधिहरुलाई सम्मान गर्ने नेपाली काङ्ग्रेस बकैयाले जनाएको छ । बकैया...
नीति तथा कार्यक्रम बहुमतले स्वीकृत
मकवानपुर । बागमती प्रदेश सभाको २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम बिहीबार बसेको प्रदेश सभा बैठकमा बहुमतले स्वीकृत गरेको छ । प्रमुख प्रतिपक्ष दलले नीति तथा कार्यक्रमप्रति असन्तुष्टी जनाएपनि प्रदेश सभाको बहुमतले नीति तथा कार्यक्रम स्वीकृत गरेको सभामुख सानु...
हेटौंडाको परीक्षा केन्द्र दुई जना नक्कली परिक्षार्थी पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडाबाट प्रहरीले दुई जना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ । बिहीबार लोक सेवा आयोगको परीक्षा दिने एक जना र सवारी अनुमति पत्र (लाइसेन्स) को परीक्षा दिने एक जना गरी दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको जिल्ला...
बाग्मती र गण्डकी प्रदेशका सवारी साधनले अनिवार्य रुपमा इम्बोस्ड नम्बर राख्नुपर्ने
मकवानपुर । यातायात व्यवस्था विभागले बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सवारी धनीलाई आग्रह गरेको छ । प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयमा दर्ता रहेका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट...
मधेश प्रदेशसभाको नवौं अधिवेशन आजदेखि
मकवानपुर । मधेस प्रदेश प्रदेशसभाको नवौं अधिवेशन आज बिहीबारदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौं अधिवेशन सुरु हुन लागेको हो । बिहीबार दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने...
एमालेद्वारा बागमती प्रदेशसभा अवरुद्ध
बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ। बैठक सुरु भएलगत्तै नेकपा एमालेले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको हाे। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले...
भ्रष्टाचारी नै भ्रष्टाचारको विरोधी भएको कमल थापाको आरोप
मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीति भ्रष्टाचारको जालोमा रहेको बताएका छन् । राजनीतिक दलका नेता नै भ्रष्टाचारको विरुद्धमा बोल्न नसकेका कारण मुलुक आर्थिक संकटको स्थितिमा पुगेको उनको भनाइ छ । बुधबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै...










