अडानको उपमहासचिवमा हेटौंडाका ढुंगाना

मकवानपुर । नेपाल अडिटर्स एशोसिएसन (अडान) को छैठौं राष्ट्रिय अधिवेशनबाट हेटौंडाका राजेन्द्रप्रसाद ढुंगाना उपमहासचिवमा निर्वाचित हुनुभएको छ । शनिबार भएको अधिवेशनबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । अधिवेशनले अध्यक्षमा केदार नाथ पौडेल, वरिष्ठ उपाध्यक्षमा बद्री प्रसाद भट्टराई, प्रथम...

वातावरण दिवसमा जनचेतनामूलक नाटक तथा सांस्कृतिक कार्यक्रम

मकवानपुर । ५० औँ विश्व वातावरण दिवसको दिन हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आइतबार सचेतनामूलक नाटक प्रस्तुत गरेका गरी वातावारण सप्ताहा समापन गरेको छ । विद्यमान परिवेशमा वातावरण प्रदूषण कसरी भइरहेको छ र यसलाई...

मकवानपुर गोल्डकपः एपिएफको फराकिलो जित

मकवानपुर । हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा सशस्त्र प्रहरीको नेपाल एपिएफले ३-० को सहज जित हात पारेको छ । हेटौंडा-५ को पिप्ले रंगशालामा आईतबार बिहान भएको खेलमा एपिएफले फ्रेन्डस क्लब ललितपुरलाई फराकिलो गोल अन्तरले...

सुदूरपश्चिम सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

मकवानपुर । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । आइतबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा मधेस प्रदेशका प्रमुख देवराज जोशीले प्रदेश सभामा...

सगरमाथा आरोही कार्की बकैयामा सम्मानित

सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका मकवानपुरकै पहिलो व्यक्ति बिक्रम कार्की आफ्नै गाउँमा सम्मानित हुनुभएको छ । मकवानपुरको बकैया गाउँपालिकाले शुक्रबार कार्कीलाई नगद १० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त खत्री,...

नेपाली काङ्ग्रेस बकैयाले भोली बिजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्दै

मकवानपुर । नेपाली काङ्ग्रेस बकैया गाउँ कार्यसमितिले २१ गते बिजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्ने भएको छ । स्थानिय निर्वाचन २०७९ मा बकैया गाउँपालिकाबाट नेपाली काङ्रग्रेसकातर्फबाट उममेदवार भई बिजयी भएका सम्पूर्ण जनप्रतिनिधिहरुलाई सम्मान गर्ने नेपाली काङ्ग्रेस बकैयाले जनाएको छ । बकैया...

नीति तथा कार्यक्रम बहुमतले स्वीकृत

मकवानपुर । बागमती प्रदेश सभाको २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम बिहीबार बसेको प्रदेश सभा बैठकमा बहुमतले स्वीकृत गरेको छ । प्रमुख प्रतिपक्ष दलले नीति तथा कार्यक्रमप्रति असन्तुष्टी जनाएपनि प्रदेश सभाको बहुमतले नीति तथा कार्यक्रम स्वीकृत गरेको सभामुख सानु...

हेटौंडाको परीक्षा केन्द्र दुई जना नक्कली परिक्षार्थी पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडाबाट प्रहरीले दुई जना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ । बिहीबार लोक सेवा आयोगको परीक्षा दिने एक जना र सवारी अनुमति पत्र (लाइसेन्स) को परीक्षा दिने एक जना गरी दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको जिल्ला...

बाग्मती र गण्डकी प्रदेशका सवारी साधनले अनिवार्य रुपमा इम्बोस्ड नम्बर राख्नुपर्ने

मकवानपुर । यातायात व्यवस्था विभागले बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सवारी धनीलाई आग्रह गरेको छ । प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयमा दर्ता रहेका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट...

मधेश प्रदेशसभाको नवौं अधिवेशन आजदेखि

मकवानपुर । मधेस प्रदेश प्रदेशसभाको नवौं अधिवेशन आज बिहीबारदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौं अधिवेशन सुरु हुन लागेको हो । बिहीबार दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने...