ट्रष्टका नाममा छुट्याइएको बजेट फिर्ता गर्न गण्डकी सरकारको निर्देशन
मकवानपुर । गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा छुट्याएइको बजेट फिर्ता लिन तयार भएको छ । चौतर्फी आलोचना भएपछि गण्डकी प्रदेश सरकारले बजेट फिर्ता लिने भएकाे हाे । बजेट मार्फत मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललगायतका आफन्तहरूका नाममा छुट्याइएको बजेट फिर्ता लिन...
हेटौंडाका अमुगाई मृत अवस्थामा फेला
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ स्थित एक घरको कोठामा अन्दाजी ३५ बर्षीय एक युवक मृत अवस्थामा फेला परेका छन् । राति सुतेकै ठाउँमा युवक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत अवस्थामा भेटिएका युवक...
मकवानपुरमा बलात्कार पीडित विद्यार्थीद्वारा जाहेरी
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ९ मा रहेको कालिका माविमा अध्ययनरत छात्राले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुने क्रममा होटलमा सुतेको समयमा बलात्कार पीडित भएको भन्दै प्रहरीमा शुक्रबार उजुरी दर्ता गराएकि छिन् । पीडित छात्राले किटानी जाहेरी दिएपनि...
बकैयामा ८१ करोडको बजेट सार्वजनिक (पूर्ण बजेटसहित)
मकवानपुर । बकैया गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ८१ करोड २७ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रकार गाउँसभाको ८ औँ अधिवेशनअन्तर्गत दोस्रो बैठकमा उपाध्यक्ष भक्तबहादुर खत्रीले बैठकमा बजेट प्रस्तुत गर्नुभएको हो । नेपाल...
बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही असार २९ गते बस्ने भएको छ । बैठक असार २९ गते बुधबार अपराह्न १ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, उक्त बैठकमा प्रदेश सरकारद्वारा...
बकैयामा करेन्ट लागेर बुद्धिलालको मृत्यु
मकवानपुरको बकैया गाउँपालिका–६, गोबरनाथमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मध्य असारमा धान रोपाइँ गर्न खेतमा पानी लगाउन पानी तान्ने मोटर जोड्न खोज्दा करेन्ट लागेर बकैया गाउँपालिका–६, गोबरथानमा एकजनाको मृत्यु भएको हो । बुधबार बिहान साढे १० बजेको...
हेटौंडा उपमहानगरपालिकाद्वारा जग्गा कित्ताकाटमा रोक लगाउने निर्णय
मकवानपुर । खेतीयोग्य जमिनको बढ्दो खण्डिकरणलाई न्यूनिकरण गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिले जग्गाको कित्ताकाटमा रोक लगाएको छ । सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले रोक्का रहेको जग्गाको कित्ताकाटलगायत कार्यलाई कायमै राख्ने निर्णय गरेको हो । हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार...
उत्पादनसँग जोडिएका कृषकको प्रचार गर्न कृषि मन्त्री मन्त्री हुमागाईंको आग्रह
मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईंले उत्पादनसँग जोडिएका कृषकहरुको प्रचार गरिनुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा कृषि पत्रकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कृषि तथा पशुपन्छी क्षेत्रमा उत्पादनसँग जोडिएका कृषकहरुको प्रचारप्रसार गर्न सञ्चारकर्मीलाई अनुरोध गर्नुभएको...
मदन भण्डारी फाउण्डेशन मकवानपुरद्वारा २० जनाको सदस्यता खारेज
मकवानपुर । मदन भण्डारी फाउण्डेशन मकवानपुरले २० जनाको सदस्यता खारेज गरेको छ । सोमबार फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले फाउण्डेशन बिरोधी गतिविधि गरेको भन्दै २० जनालाई कारबार्ही गर्दै सदस्यता खारेज गर्ने निर्णय गरेको हो । बैठकले बलराम...
मकवानपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु,२१ जना घाईते
मकवानपुर । जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् । धरान चतरा सडक मार्ग अन्तर्गत बागमती ७ मा जन्ती बोकेको ना ८ त ८०७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक...






