क्रियाशीलबाटै उम्मेदवार सदस्यबाट छनौट गर्न बानियाँको आग्रह

मकवानपुर । नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार छनौट क्रियाशील सदस्यबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस मकवानपुरद्वारा बुधबार हेटौंडामा आयोजित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा सम्बोधन गर्दै बानियाँले टिकट वितरणको विषयमा...

कैलाश गाउँपालिकाले करारका कर्मचारी हटायो

मकवानपुर । कैलाश गाउँपालिकाले करारका कर्मचारी हटाइएको छ । पालिकाले कुनै आधार नखुलाई र परीक्षासमेत नलिई वर्षौंदेखि काम गर्दै आएका करारका कर्मचारीलाई हचुवाका भरमा बिदा गरिएको छ। पालिकाले श्रावण २ गते निकालेको सूचनामा साउन १ देखि काममा नआउन भनिएको...

परीक्षार्थीमाथि दुर्व्यवहारबिरुद्ध हेटौडा क्याम्पसमा सहमति

मकवानपुर । स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षामा सहभागी हुन आएका विद्यार्थीमाथि दुर्व्यवहारपूर्ण तरिकाबाट खानतलासी गरिएको भन्दै विद्यार्थीको चर्को विरोधपछि आज भएको सर्वपक्षिय छलफलका क्रममा ४ बुदेँ सहमति भएको छ । बिध्यार्थी सङ्गठनका प्रतिनिधिहरु, पिडित परिक्षार्थीहरु, अभिभावक, पत्रकार, आरोपित...

हेटौंडा क्याम्पस अपडेट : परीक्षार्थीमाथि दुर्व्यवहारबिरुद्ध हेटौंडा क्याम्पसमा तालाबन्दी र तोडफोड

स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षामा सहभागी हुन आएका विद्यार्थीमाथि दुर्व्यवहारपूर्ण तरिकाबाट खानतलासी गरिएको भन्दै विद्यार्थीले विरोध जनाइरहेका छन् । मंगलबार परीक्षा दिन आएका विद्यार्थीमाथि दुर्व्यवहार भएको घटनालाई लिएर विद्यार्थीले बुधबार बिहान हेटौंडा क्याम्पस परिसरमा विरोध प्रदर्शन गर्दै तालाबन्दी...

परिक्षा दिन आएका दुई जना छात्रा माथि दुर्व्यवहार भएपछि हेटौँडा क्याम्पसमा तनाव

मकवानपुर । परिक्षा दिन आएका दुई जना छात्रा माथि अनैतिक क्रियाकलाप भएपछि हेटौँडा क्याम्पसमा आज बिहानैबाट तनाव सृजना भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका ४ मा रहेको हेटौँडा क्याम्पसमा स्नातक तह दोश्रो वर्षको परिक्षा दिन पुगेका दुई जना छात्रामाथि...

मकवानपुरगढीमा करारका कर्मचारी हटाउने निर्णय फिर्ता लिन आग्रह एमालेको आग्रह

मकवानपुर । मकवानपुरगढीको साउन १ गतेबाट करारका कर्माचारीलाई म्याद थप नगर्ने निर्णयको नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीले बिरोध गरेको छ । नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीले पनि मंगलबार गाउँपालिका कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै करारका कर्मचारी हटाउने निर्णय फिर्ता लिन...

हेटौँडा उपमहानगरद्धारा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागु गर्ने तयारी

मकवानपुर । हेटौँडा उपमहानगरपालिकामा यही शैक्षिक सत्रबाट उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ । तीन कक्षामा ‘हाम्रो हेटौँडा’ नामक स्थानीय पाठ्यक्रम लागू हुने हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिभयो ।...

‘सफा हेटौंडा अभियान’ को घोषणा

मकवानपुर । जनस्तरबाटै हेटौंडालाई सुन्दर र सफा बनाउनका लागि हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले ‘सफा हेटौंडा अभियान’ को घोषणा गर्नुभएको छ । विभिन्न समयमा हरीत हेटौंडाको नामले चर्चामा रहिरहेको शहरलाई थप शौन्दर्यता दिनका लागि अभियानको घोषणा गर्नुभएको हो ।...

बागमतीमा माओवादी निकट कर्मचारीको मात्रै करार सम्झौता नविकरण, नेकपा एमाले र नेपाली कांग्रेस निकटको नविकरण भएन

मकवानपुर । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले आफ्नो र आफु निकट कर्मचारीको मात्रै करार सम्झौता नविकरण गरेको छ । नेकपा माओवादीको तर्फबाट अध्यक्ष पदमा विजयी भएका सर्केश घलानले पार्टी निकट कर्मचारीको मात्रै करार सम्झौता गर्नुभएको हो । गाउँपालिकाले असार ३१...

अटोको बाटो इजाजत पत्रमा मनोमानी गरेकोमा प्रदेश नं तीन यातायात प्रालीको आपत्ति

मकवानपुर । हेटौँडामा गुपचुप रुपमा सिमित तीन पाङ्ग्रे अटोहरुलाई मात्र बाटो ईजाजत पत्र दिइएकोमा प्रदेश नं तीन यातायात प्रालीले आपत्ति प्रकट गरेको छ । मकवानपुर जिल्लामा सञ्चालित तीन पाङ्ग्रे अटोहरुको प्रमुख समस्या भनेको बाटो इजाजत प्राप्त नहुनु भएको भन्दै...