मकवानपुर–१ (क) बाट कांग्रेस नेता दामोदर खनालसहित ३ जनाको नाम प्रदेशमा सिफारिस
मकवानपुर । आगामी प्रदेशसभा निर्वाचनमा मकवानपुर–१ (क) बाट नेपाली कांग्रेस मकवानपुर १ का संघिय सभापति दामोदर खनाल प्रदेश सांसदको उम्मेदवारका लागि प्रत्यक्षतर्फ सिफारिस हुनुभएको छ । बिहीबार बसेको कांग्रेस मकवानपुर–१ (क) को प्रदेश कार्यसमिति बैठकले खनालसहित ३ जनाको नाम...
हेटौंडा बसपार्कको तरकारी बजार चौकीटोलमा सारिने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई हेटौंडा–१ चौकीटोल सारिने भएको छ । उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले बसपार्कको तरकारी बजारलाई सार्ने निर्णय गरेको हो...
भदौ १८ गतेभित्र एमाले मकवानपुरले उम्मेदवार सिफारिस गर्ने
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले उम्मेदवार सिफारिस गर्ने मिति र मापदण्ड तोेकेको छ । एमाले मकवानपुरको बुधबार बसेको सचिवालय बैठकले प्रतितिधि तथा प्रदेश तहका कमिटिको बैठकले आगामी भदौ...
माओवादी केन्द्र सुदूरपश्चिममा पहिलाे दल बन्दै
मकवानपुर । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपाल (माओवादी) केन्द्र पहिलाे दल बन्ने भएको छ । हाल प्रदेश सभामा पहिलाे दल रहेको नेकपा एकीकृत समाजवादी पार्टी (एस) का दुई जना प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलबीर चौधरी नेकपा एमाले...
मकवानपुरमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१८ कठायत चोकमा गएराति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका १ का ३१ वर्षीय धर्मेन्द्र राम थारु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौडा अस्पतालमा...
क्युपेक मकवानपुर महिला कमिटी अध्यक्षमा राई
मकवानपुर । क्युपेक नेपाल जिल्ला महिला कमिटी मकवानपुरको अध्यक्षमा सर्मिला राई सर्वसम्मत चयन हुनुभएको छ । भेलाले राईको नेतृत्वमा ९ सदस्यीय कार्यसमिती चयन गरेको हो । कमिटीको उपाध्यक्षमा निरु आले मगर, सचिवमा तारा कुमारी वि.क., सह सचिवमा मालति माया...
भदौ १२ गतेबाट मकवानपुरमा ‘जनताको साथमा काङ्ग्रेस’ अभियान शुरु
मकवानपुर । नेपाली काङ्ग्रेस मकवानपुरले भाद्र १२ गतेबाट ‘जनताको साथमा काङ्ग्रेस’ अभियान शुरु गर्ने भएको छ । सत्तारुढ काङ्ग्रेसले आगामी मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलक्षित अभियान चलाउन लागेको हो । भाद्र ४ गते बसेको केन्द्रिय समितिको बैठकले...
वकैयामा ट्याङ्करसँग अटो ठोक्कियो, ४ जना घाइते
मकवानपुर । वकैया गाउँपालिका वडा नम्बर ४ महेन्द्र मावि नजिकै शुक्रबार बिहान दुध बोक्ने ट्याङ्करसँग अटो ठोक्किएको छ । जुरेलीबाट हात्तिसुडेँ जादै गरेको ना १ ख १७०३ नम्बरको दुध बोक्ने ट्याङ्करले सोही दिशामा गइरहेको प्रदेश ३–०३–००१ ह २४६ नम्बरको...
मकवानपुरमा तीन क्विन्टल बढी गाँजा बरामद
मकवानपुर । मकवानपुर प्रहरीले तीन क्विन्टल भन्दा बढी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैसेबाट २ सय ५६ केजी २८ ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ...
काङ्ग्रेसले गरीव जनताको लागि आवास कार्यक्रम ल्याउने नेता बानियाँको घोषणा
मकवानपुर । नेपाली काङ्ग्रेस वागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले आगामी संघ र प्रदेशको निर्वाचन पश्चात काँग्रेसले सरकार संञ्चालन गर्ने अवसर प्राप्त गरे गरिब जनताको लागी आवास कार्यक्रम ल्याउने बताउनु भएको छ । पश्चिम मकवानपुरको मनहरी गाँउपालिका वडा नं. ४,...










