भीमफेदी दुर्घटना : मृतक ७ मध्ये ६ को पहिचान खुल्यो

मकवानपुर । मकवानपुरको भीमफेदी(६ को जुरीखेतमा बस दुर्घटनामा मृत्यु भएका ७ जनामा ६ जनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरुमा नुवाकोट बस्ने ३५ वर्षीय रघुराज न्यौपाने, बाराको झिटकैया –४ बस्ने ३३ वर्षीय अन्दुलाहा मियाँ ठकुराइ, बाराको हरपुर...

वकैया गाउँपालिकाका ९ जना वडाध्यक्षलाई प्रतिब्यक्ति १ लाख ५० हजार जरिबाना

मकवानपुर । निर्वाचन आयोगले वकैया गाउँपालिकाका ९ जना वडाध्यक्षहरुलाई प्रतिब्यक्ति रु १ लाख ५० हजारका दरले जरिवाना गरेको छ । चुनावमा भएको खर्चको विवरण पेश नगरेको भन्दै ९ जना वडाध्यक्षहरुलाई जरिवाना तोकेको हो । आयोगले निर्वाचन आयोग ऐन, २०७३...

वकैयामा प्रज्ञा प्रतिष्ठान गठन, गौतम संयोजक, उपासक सदस्य सचिव चयन

मकवानपुर । बागमति प्रदेशको राजधानी रहेको जिल्ला मकवानपुरको वकैया गाउँपालिकामा दीपक गौतमको संयोजकत्वमा प्रज्ञा प्रतिष्ठान गठन भएको छ । सोमबार वकैयाको महेन्द्र माविमा भएको झरना साहित्यिक परिवारको चौथो अधिवेशनमा गौतमकोे संयोजकत्वमा सर्वसम्मत ९ सदस्यीय प्रज्ञा प्रतिष्ठान गठन भएको हो...

हेटौँडा–१६ हटियामा बागमती प्रदेशका मन्त्रालय भवनहरु बनाउने

मकवानपुर । बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६, हटियास्थित सार्वजनिक जग्गामा प्रदेश मन्त्रालयका भवनहरु निर्माण गर्ने भएको छ । बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै हेटौँडा–१६ मा रहेको शिवम् सिमेन्टसँगै जोडिएको ५४ बिघा क्षेत्रफलको...

पूर्व मन्त्री बस्नेत बाढीपिडितको समस्या लिएर मुख्यमन्त्री कार्यालयमा

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेत मंगलबार बाढीपिडितहरुलाई परेको समस्या समाधान गर्न सरोकारवालाहरुसहितको टोली लिएर मुख्यमन्त्री कार्यालय हेटौँडा आउनुभएको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु, मेलम्ची र पाँचपोखरीमा भएका बाढीपिडितहरुको समस्या तत्काल समाधान गर्न...

हेटौँडा बजारभित्र हेटौंडा १६ मिटर सडक विस्तार हुने मुख्यमन्त्री पाण्डेको दावी

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बागमति प्रदेशको राजधानीसमेत रहेको हेटौँडा बजारभित्र भएर जाने राजमार्गलाई १६ मिटर सडक विस्तार गरिने दावी गर्नुभएको छ । चौकीटोल, राप्तीबगर हुदैं चुरियामाई निकाल्ने वाइपास सडक निर्माण गरिने र बजार क्षेत्रको सडक...

तामाङ र नेपाल भाषालाई कामकाजको भाषा बनाउने बागमती सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको छ । यसको प्रक्रियाका लागि प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताउनुभएकाे...

वकैया –७ मा पुरुष नकआउट फुटबल प्रतियोगिता हुदै

मकवानपुर । पूर्वी मकवानपुरको वकैया गाउँपालिका वडा नम्बर ७ मा वडा स्तरीय फुटबल प्रतियोगिता असोज ८ गतेबाट सञ्चालन हुने भएको छ । नेपालीहरुको महान् पर्व विजया दशमीको अवसर पारेर वकैया–७ भिरकोट खेल मैदानमा असोज ८ बाट १५ गतेसम्म वडा...

मकवानपुर १ (क) मा कसले मार्ला बाजी (मत बिश्लेषणसहित)

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनको सरगर्मी बढीरहदा बागमति प्रदेशको राजधानी रहेको जिल्ला मकवानपुर १ (क) मा कसले बाजी मार्ला भन्ने चर्चा र चासो बढेको छ । प्रदेश सभा निर्वाचन २०७४ मा भन्दा यो पटक फरक...

झरनाको साहित्यिक पदयात्रा सम्पन्न

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरको २८१ औँ साहित्य शृङ्खलाको अवसरमा साहित्यिक पदयात्राको आयोजना गरिएको छ । सर्जकहरूको सुस्वास्थ्य, आन्तरिक पर्यटन प्रबद्र्धन तथा पर्यावरण संरक्षणको सन्देश दिने उद्देश्यले शनिबार आयोजित पदयात्राका क्रममा हेटौंडादेखि मनकामना डाँडा–सामरी–बुङ्दल–सामरीसम्मको करिब १२ किलोमिटर पदयात्रा...