बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण

मकवानपुर । बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार मात्रै सभामुख पदमा निर्वाचित पाठकलाई बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले एक समारोहबीच प्रदेशसभा नियमावली २०७४ को उपनियम ८ बमोजिम पद तथा...

राप्रपा सांसद पाठक बागमती प्रदेशसभा सभामुखमा विजयी

मकवानपुर । बागमती प्रदेश सभामुखमा भुवन पाठक विजयी हुनुभएको छ । पाठकले १ सय १० कुल सांसद मध्य ६२ जना सांसदको मत प्राप्त गर्दै विजयी हुनुभएको हो । राप्रपाका सांसद पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकिकृत...

सभामुख निर्वाचनको लागि ३ वटा प्रस्ताव पेश

मकवानपुर । बागमती प्रदेशको सभामुख निर्वाचनको लागि ३ वटा प्रस्ताव सभामा पेश भएको छ । सभामा नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दर्ता गराउनु भएको सृजना सायजुलाई सभामुखमा निर्वाचन गरियोस् भन्ने प्रस्ताव सांसद सुरेन्द्रराज गोसाईले सभामा पेश गर्नुभएको छ ।...

सुदूरपश्चिम प्रदेशमा सभामुख पदको लागि आज मतदान

मकवानपुर । सुदूरपश्चिम प्रदेशमा सभामुख पदको लागि आज चुनाव हुँदैछ । हिजो भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज फेरि मतदान हुन लागेको हो । सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली काँग्रेसबाट मानबहादुर...

आज बागमती प्रदेशसभा सभामुखको निर्वाचन

मकवानपुर । बागमती प्रदेशसभाको सभामुख पदको निर्वाचन आज हुँदैछ । निर्वाचनको लागि आज बिहान ११ बजेको समयसीमा तोकिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव एवम् निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिए । सभामुख पदका लागि बिहीबार तीन जनाले मनोनयन दर्ता गराएका...

मकवानपुरको मनहरी गाउँपालिकामा सवारी दुर्घटना, तीन जनाको मृत्यु

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरे भलादमी चोकस्थित बिहीबार राति सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । राति १० बजेर ५० मिनेटको समयमा ना ३९ प १४३९ नमवरको स्कुटर दुर्घटना...

स्काउट शिक्षक भेला र पुनर्ताजगी तालिम सुरु नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका समितिको संयोजन र हेटौंडा

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा दुई दिने नगर स्तरीय स्काउट शिक्षक भेला र पुनर्ताजगी तालीम सुरु भएको छ । सिद्धर्थ माबिको सभाहलमा सुरु भएको कार्यक्रमको हेटौंडा उपमहानगरपालिका का मेयर मिना लामाले उद्घाटन गर्नु भएको थियोे । कार्यक्रममा बोल्दै...

बागमती प्रदेशको सभामुखको लागि सत्ता गठवन्धनबाट राप्रपाका पाठकले गरे उम्मेदवारी दर्ता

मकवानपुर । बागमती प्रदेशको सभामुखको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय महामन्त्री तथा प्रदेशसभा सदस्य भुवन पाठकले उम्मेदवारी दर्ता गरेका छन् । पाठकले एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया तथा माओवादीका सांसद युवराज दुलालको समर्थनमा पाठकले उम्मेदवरी दर्ता गरेका...

नेमकिपाबाट सभामुखमा सृजना सायजुको उम्मेदवारी

मकवानपुर । बागमती प्रदेश सभाको सभामुखको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट प्रदेश सभा सदस्य सृजना सायजुले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले १२ बजेर ५० मिनेटको समयमा उम्मेदवारी दर्ता गराउनु भएको हो । नेपालको संविधानको धारा १८२ एवम् प्रदेश...

नेपाली कांग्रेसबाट सभामुखमा शिवराजको उम्मेदवारी दर्ता

मकवानपुर । बागमती प्रदेशको सभामुखको निर्वाचनको लागि नेपाली कांग्रेसबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले आज दिउँसो १ बजेको समयमा उम्मेदवारी दर्ता गर्नुभएको हो । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा राम कृष्ण चित्राकार रहनु भएको छ...