नेपाली कांग्रेसबाट सभामुखमा शिवराजको उम्मेदवारी दर्ता

बकैया दर्पण संवाददाता
२८ पुष २०७९, बिहीबार १३:३६

मकवानपुर । बागमती प्रदेशको सभामुखको निर्वाचनको लागि नेपाली कांग्रेसबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले आज दिउँसो १ बजेको समयमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।

अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा राम कृष्ण चित्राकार रहनु भएको छ । अधिकारी समानुपातिक प्रदेश सांसद हुनुहुन्छ । बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*