हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज कर्मा ब्याण्डको प्रस्तुती

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज कर्मा ब्याण्डको प्रस्तुती रहने भएको छ । ब्याण्डका टोली बिहीबार नै हेटौंडा आइपुगेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज...

विष सेवनबाट लक्ष्मण लोप्चनको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधाप बस्ने लक्ष्मण लोप्चनको विष सेवनबाट मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय लोप्चनको झार मार्ने प्याराकोईट नामक विष सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले...

आज हेटौंडा मेलामा चर्चित गायिका प्रिति आले , गायक कृष्ण काफ्ले, हेमन्त शर्मा आउने

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज चर्चित गायिका प्रिति आले , गायक कृष्ण काफ्ले, हेमन्त शर्मा आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज आले,...

बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही माघ २२ गते बस्ने गरी आह्वान गरिएको छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक माघ २२ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए...

आज हेटौंडा मेलामा चर्चित गायक युवराज चौलागाई, विश्व नेपाली र गायिका शीलु भट्टराई आउने

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज चर्चित गायक युवराज चौलागाई, विश्व नेपाली र गायिका शीलु भट्टराई आउने भएका छन् ।मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज चौलागाईं, नेपाली...

बागमतीका किसानले दुधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

मकवानपुर । बागमती प्रदेश सरकारले सहकारीमार्फत दुध बिक्री गर्ने किसानलाई एक लिटरमा ५ रुपैयाँ अनुदान दिने भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निमित्त निर्देशक डा. बज्रकिशोर ठाकुरका अनुसार, त्यसका लागि दुग्ध उत्पादक कृषि सहकारी संस्थाहरुबाट आवेदन...

हेटौंडामा माघ २० गते शैक्षिक मेला तथा सांस्कृतिक कार्यक्रम

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा यही माघ २० गते शैक्षिक मेला तथा सांस्कृतिक कार्यक्रम–२०७९ हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को आयोजनामा शैक्षिक मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो । ४ नम्वर वडाभित्रका विद्यालय,...

ढकाल मुख्यमन्त्री जम्मकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख राजनितिक सल्लाहकारमा देबिप्रसाद ढकाल नियुक्त भएका छन् । भक्तपुर नगरपालिका–१० निवासी ढकाललाई प्रदेश राज्यमन्त्री सो सरह सेवा सुविधा रहने गरी मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनितिक सल्लहकारमा नियुक्त गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला...

आज हेटौंडा मेलामा खेम सेन्चुरी ,अस्मिता अधिकारी र प्रकाश सपुत आउने

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज अस्मिता अधिकारी, खेम सेन्चुरी र कमेडियन प्रभात लामाले आफ्नो धमकेदार प्रस्तुती दिने भएका हुन् । यस्तै, आज हेटौंडामा रहेको जमादार ग्रुपको स्वदेशी अभियानको प्रवद्र्धन तथा प्रोत्साहनका...

मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले लिए सपथ

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ताको सपथ लिएका छन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले मुख्य न्यायधिवक्ता नेपाललाई पद तथा गोपनियताको सपथ गराएका हुन् । आज सोमबार...