हिमालयन शेर्पा बागमतीलाई हराउँदै क्वाटरफाइनलमा
मकवानपुर । पाँचौ संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत हिमालयण शेर्पा क्लब क्वाटरफाइनल प्रवेश गरेको छ । मंगलबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा सर्लाहीको बागमती युवा क्लबलाई २–१ गोलअन्तरले हराउँदै हिमालयन क्वाटरफाइनलमा प्रवेश...
आजदेखि बागमती प्रदेशमा लाइसेन्समा ग्रेडिङ सिस्टम लागू
मकवानपुर । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) मा ग्रेडिङ सिस्टम लागू भएको छ । आजदेखि प्रदेशका सम्पुर्ण यातायात सेवा कार्यालयहरुमा पहिलो पटक लाइसेन्समा ७० अंक ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम लागू भएको प्रदेशको श्रम, रोजगार तथा यातायात...
प्रदेश सभा बैठक दलिय सहमति नजुट्दा बस्नै सकेन
मकवानपुर । बागमती प्रदेश सभामा दलिय सहमति नजुट्दा प्रदेश सभा बैठक बस्नै सकेन सोमबार मध्यान्ह १२ बजेको लागि बोलाईएको बैठक दलिय सहमति नजुट्दा पटक पटक स्थगित भयो, अन्तत: सांझ बस्ने भनिएको बैठक पनि बस्न सकेन । प्रदेशसभाका सातवटा विषयगत...
सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज खेलमा वीरगञ्ज युनाइटेडद्वारा एनआरटी पराजीत
मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत साेमबार भएकाे खेलमा वीरगञ्ज युनाइटेडद्वारा एनआरटी पराजीत भएकाे छ । ए डिभिजन टोली न्यूरोड टीम (एनआरटी) माथि वीरगञ्ज युनाइटेडले जीत हात पार्दै अन्तिम आठमा स्थान बनाएकाे...
शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा एपीएफ
मकवानपुर । विभागीय टोली एपीएफ क्लब हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आइतबार भएको खेलमा सातदोबाटो क्लबलाई १–० गोलले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा पुगेको हो...
लुम्बिनीका नव नियुक्त ७ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ
मकवानपुर । लुम्बिनी प्रदेश सरकारका ७ जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग,पर्यटन तथा यातायात व्यवस्था...
बकैयाले मनायो वालमैत्री स्थानिय शासनयुक्त दोस्रो वार्षिक उत्सव
मकवानपुर । बकैयाले वालमैत्री स्थानिय शासनयुक्त दोस्रो वार्षिक उत्सव मनाएको छ । बकैया गाउँपालिकालाई वालमैत्री गाउँपालिका घोषणा गरेको दोस्रो बर्ष पुगेको अबसर पारेर दोस्रो बार्षिक उत्सव मनाएको पालिका अध्यक्ष धर्मराज लामिछानेले बताउनुभयो । दोस्रो बार्षिक उत्सवमा वकैया गाउँपालिकाका निवर्तमान...
बागमती प्रदेश स्तरीय विज्ञान प्रदर्शनी: प्रथम पुरस्कार दोलखालाई
मकवानपुर । बागमती प्रदेश स्तरीय विज्ञान प्रदर्शनीमा दोलखाको त्रिभुवन माध्यमिक विद्यालय प्रथम भएको छ । दोलखा मैलुङ गाउँपालिका–६ स्थित सो विद्यालयले विज्ञानको भौतिक, रासायनिक, जीव शास्त्रसँग सम्बन्धित विभिन्न प्रयोगात्मक प्रदशनीहरु देखाउँदै पहिलो स्थान हात पारेको थियो । शनिबार हेटौँडा...
गोल्डकप फुटबल प्रतियोगिताको खेलमा आयोजक मकवानपुर-११ विजयी
मकवानपुर । पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजकको मकवानपुर ११ विजयी भएको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको खेलमा नवजनजागृति युवा क्लब सिमरालाई २–० गोलअन्तरले पराजित गर्दै मकवानपुर अन्तिम आठमा...
गणेश हुमागाई नेपाल शिक्षक संघ मकवानपुरको अध्यक्षमा निर्बिरोध निर्वाचित
मकवानपुर । नेपाल शिक्षक संघ मकवानपुर जिल्ला समितिको अध्यक्षमा गणेशप्रसाद हुमागाई निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार सुरु भएको नवौं जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियामा अध्यक्षसहित पदाधिकारी र सदस्यहरु सबै जना निविरोध निर्वाचित हुनु भएको हो । हुमागाईं यसअघि शिक्षक...










