मकवानपुर बस दुर्घटना परेर घाइते भएकाहरुको नाम खुल्यो
मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्तिमा आज दिउँसो भएको बस दुर्घटना परेर घाइते भएकाहरुको नाम खुलेको छ । दिउँसो ३ बजेर ४० मिनेटको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख १३२६ नम्वरको...
हेटौंडामा सवारी दुर्घटना हुँदा एकको मृत्यु
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । बिहान ५ः५० बजेको समयमा नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६९४३ नम्वरको हात्ति...
बागमती प्रदेश मन्त्रीपरिषद् बैठकको तीन निर्णय
मकवानपुर । बागमती प्रदेश मन्त्रीपरिषद्को आज बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षमा बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी...
हेटौंडा आँखा अस्पतालमा दुई सय जनाको निःशुल्क आँखाको शल्यक्रिया
मकवानपुर । हेटौंडा आँखा अस्पतालमा दुई सय जनाको निःशुल्क आँखाको शल्यक्रिया भएको छ । रोटरी क्लब अफ काठमाडौं मिडटाउन र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजना मंगलबारबाट शुरु भएको निःशुल्क आँखा शिविरबाट भेटिएका मोतिबिन्दु लागेका २ सय २३ जनामध्ये...
मकवानपुर प्रहरीद्वारा अवैध अफिम खेती नष्ट
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको लागूऔषध अफिम खेती फडानी गरी नष्ट गरिएको छ ।प्रहरीले अफिम खेती नष्ट गर्ने अभियानअन्तर्गत राक्सिराङ गाउँपालिका वडा नम्वर ५ दुनिटार, बंकिङ एरियामा अन्दाजी ३ बिगाह १५ कठ्ठामा लगाइएको अफिम खेती फडानी...
हेटौंडामा चैत्र २ गतेदेखि ६ गतेसम्म सूचना प्रविधि मेला हुने
मकवानपुर । हेटौंडामा पाँच दिने सूचना प्रविधि मेला हुने भएको छ । उक्त मेला कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर शाखा र बागमती प्रदेशको आयोजनामा हुने भएको हो । मेला आगामी चैत्र २ गतेदेखि ६ गतेसम्म हेटौंडाको रोयल पार्टी प्यालेसमा...
प्रदेश १ को नाम सकस : विराटनगरमा निषेधित क्षेत्र घोषणा
मकवानपुर । जिल्ला प्रशासन कार्यलय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। प्रदेशसभामा नामकरण प्रस्ताव दर्ता हुने प्रक्रियामा रहेको बेला बुधबार ३ बजेदेखि अर्को सूचना जारी नगर्दासम्म सभा, विरोध र जुलुस गर्न निश्चित क्षेत्रमा निषेधको सूचना जारी...
प्रदेश १ को नाम ‘कोशी’ र ‘किरात लिम्बुवान सगरमाथा’ राख्न छुट्टाछुट्टै प्रस्ताव दर्ता
मकवानपुर । प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा (एमाले) ले संयुक्त रूपमा प्रदेशको नाम ‘कोशी’ प्रदेश राख्नका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन...
प्रदेश १ संसद बैठक बस्दै, प्रदेश नामाकरणको प्रस्ताव पेश हुने
मकवानपुर । प्रदेश १ को संसद बैठक बुधबार बस्दैछ । बैठकले प्रदेश नामाकरणको प्रस्ताव पेश हुने भएको छ । पहिलो कार्यकालमा प्रदेशको नाम टुंगाउन नसकेको प्रदेश १ को संसद्ले यही दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै सो विषयको टुंगो लगाउने प्रयास...
फागुन २५ को प्रतीक्षामा बागमतीमा एमाले
मकवानपुर । बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) तत्काल अलग नहुने भएको छ । एमालेले बागमती प्रदेशमा तत्काल सरकार नछाड्ने भएको हो । केन्द्रबाट निर्देशन नआएसम्म एमालेले सरकार नछाड्ने जनाएको छ । राप्रपाले जस्तो एमालेले निर्णयमा प्रदेशबारे बोलेको छैन ।...








