जग्गा किर्तेको आरोप लागेका थाहा नगरका वडाध्यक्षसहित १० जना फरार
मकवानपुर । एक व्यक्तिले किर्ते कागजात बनाई छोरा बनेर अर्काको जग्गा नामसारी गरी ठगी गरेको घटनामा संलग्न रहेको आरोप लागेका थाहाका एक वडाध्यक्षसहित १० जना फरार रहेका छन्। जग्गा किर्ते गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि...
सवारी दुर्घटना हुँदा मकवानपुरमा थापाको मृत्यु
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्तिमा सोमबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा. प्र.०३–००३ प ८६५८ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको पोलमा...
४४ जना विद्यार्थीलाई जिसस मकवानपुरद्वारा छात्रवृत्ति प्रदान
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लामा अध्ययनरत ४४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । जिसस मकवानपुरले जिल्लाभित्रका रहेको विभिन्न आठ वटा सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर तह अध्ययनरत ४४ विद्यार्थीलाई सोमबार एक कार्यक्रमबीच छात्रवृत्ति रुवरुप प्रतिविद्यार्थी...
हेटौंडाका लामा लागूऔषधसहित पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित सोमबार साँझ हेटौंडा उपमहानगररपालिका वडा नम्वर १५, रातोमाटेबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ बदेलधाप बस्ने अन्दाजी २४ वर्षीय किरण लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...
दूधमा अनुदान रकम नदिएपछि हेटौंडामा रहेको कृषि मन्त्रालय घेराउ
मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई दिदै आएको अनुदान रकममा कटौती गरेको भन्दै आज मन्त्रालयमा चितवन जिल्लाका किसानहरुले घेराउ गरेका छन् । स्थानीय सरकारले पनि चितवनका किसानलाई दूधमा अनुदान रकम दिएको भन्दै प्रदेशको पशुपन्छी विकास...
न्यायाधीश भट्टराईको इजलासमा कोशी सरकारको रिटको सुनुवाइ हुने
मकवानपुर । कोशी प्रदेशमा सरकार गठनको प्रक्रिया असंवैधानिक भएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटको प्रारम्भिक सुनुवाई न्यायाधीश आनन्दमोहन भट्टराईको इजलामा परेको छ। गत शुक्रबार दर्ता गरिएको रिटमा सभामुखको समेत हस्ताक्षर जोडेर बहुमत पुर्याई सत्ता गठबन्धनले सरकार...
हेटौंडामा सडक विस्तारका विषयमा छलफल
हेटैंडा । पूर्वपस्चिम राजमार्ग अन्तरगत हेटौंडाको बजार क्षेत्रको सडक विस्तारका विषयमा आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा छलफल भएको छ । छलफलका क्रममा डिभिजन सडक कार्यालय हेटौंडाले पत्रिकामा निकालेको सूचनाको समय सिमामा घर नभत्काएमा आफुहरुले भत्काउने बताएको छ । यता...
सवारी दुर्घटना हुँदा मकवानपुरमा तीन जनाको मृत्यु
मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्ति डिपाट गाउँस्थित आज बिहान सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बिहान १ः४५ बजेको समयमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नं....
कोशी प्रदेश मुख्यमन्त्री नियुक्त प्रक्रियाविरुद्ध एमाले अदालत जाने
मकवानपुर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको नियुक्त प्रक्रियाविरुद्ध नेकपा एमाले अदालत जाने भएको छ। संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनमा सभामुखलाई समावेश गरिनु संविधानविपरीत भएको भन्दै एमाले र राप्रपा आजै सर्वोच्च अदालतमा रिट दर्ताका लागि जाने...
कोशीमा मुख्यमन्त्री थापाले लिए शपथ
मकवानपुर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता मुख्यमन्त्री नियुक्त हुनुभएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । बिहीबार साँझ मुख्यमन्त्री नियुक्त हुनुभएको थापाले शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङसँग शपथ लिनुभएको हो । प्रदेश प्रमुख...









