चलचित्र ‘नालापानी’को टिजर सार्वजनिक

मकवानपुर । आगामी कार्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘नालापानी’को टिजर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको १ मिनेट ४१ सेकेण्डको टिजरमा अंग्रेजी फौजसँग नेपालीहरुले लडेको युद्धलाई देखाइएको छ ।...

चलचित्र प्रेमगीत-३ : विश्वका १२ सय हलमा एकसाथ प्रदर्शनमा आयाे

मकवानपुर । आजदेखि बहुप्रतिक्षित चलचित्र प्रेमगीत-३ प्रदर्शनमा आएकाे छ। याे चलचित्र नेपाललगायत विश्वका १ हजार २ सय हलमा एकसाथ प्रदर्शनमा आएकाे हाे । तर, ‘प्रेमगीत ३’ को हिन्दी संस्करण भने प्राविधिक कारण जनाउँदै आज नेपालमा भने रिलिज भएन ।...

भैरव अर्याललाई सम्झिए हेटौंडामा साहित्यकारले

मकवानपुर । वरिष्ठ हास्यव्याङ्ग्यकार भैरव अर्यालको ८६ औं जन्मजयन्तीका अवसरमा आज हेटौंडाका साहित्यकारले उहाँको प्रतिमामा माल्यार्पण कार्यक्रम गरेका छन् । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । हेटौंडा–५ मा अवस्थित पुष्पलाल स्मृति पुस्तकालय परिसरमा...

वकैयामा प्रज्ञा प्रतिष्ठान गठन, गौतम संयोजक, उपासक सदस्य सचिव चयन

मकवानपुर । बागमति प्रदेशको राजधानी रहेको जिल्ला मकवानपुरको वकैया गाउँपालिकामा दीपक गौतमको संयोजकत्वमा प्रज्ञा प्रतिष्ठान गठन भएको छ । सोमबार वकैयाको महेन्द्र माविमा भएको झरना साहित्यिक परिवारको चौथो अधिवेशनमा गौतमकोे संयोजकत्वमा सर्वसम्मत ९ सदस्यीय प्रज्ञा प्रतिष्ठान गठन भएको हो...

झरना साहित्यिक परिवारको अध्यक्षमा सञ्जेल निर्वाचित

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरको अध्यक्षमा विश्वनाथ सञ्जेल निर्वाचित हुनुभएको छ । सोमबार वकैयाको महेन्द्र माविमा भएको झरनाको चौथो अधिवेशनबाट सञ्जेलको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय कार्यसमिति चयन भएको हो । झरनाको उपाध्यक्षमा चिरञ्जीवी लामिछाने र गायत्री रुपाखेती, सचिवमा...

जेसीआई हेटौंडा लेडीको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

मकवानपुर । जेसीआई हेटौंडा लेडीको वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । मंगलबार जेसीआई हेटौंडा लेडीको जेसीज सप्ताह अन्तर्गतको ‘प्रभावको लागि कार्य’ शीर्षक रहेकोे स्वर्गीय बुद्धरत्न शाक्य स्मृति वक्तृत्वकला प्रतियोगितामा उचित बजगाईं प्रथम हुनु भएको छ । प्रतियोगितामा सुनिल न्यौपाने...

झरनाको साहित्यिक पदयात्रा सम्पन्न

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरको २८१ औँ साहित्य शृङ्खलाको अवसरमा साहित्यिक पदयात्राको आयोजना गरिएको छ । सर्जकहरूको सुस्वास्थ्य, आन्तरिक पर्यटन प्रबद्र्धन तथा पर्यावरण संरक्षणको सन्देश दिने उद्देश्यले शनिबार आयोजित पदयात्राका क्रममा हेटौंडादेखि मनकामना डाँडा–सामरी–बुङ्दल–सामरीसम्मको करिब १२ किलोमिटर पदयात्रा...

श्याम प्रसाद शर्माको अर्ध कदको सालिक हेटौंडामा अनावरण

मकवानपुर । बाम्पन्थी नेता, साहित्यकार तथा पत्रकार स्वर्गीय श्याम प्रसाद शर्माको अर्ध कदको सालिक आज अनावरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाडीस्थित गुम्बाडाँडामा रहेको श्याम प्रसाद स्मृति पार्कमा रहेको उनको सालिक मुख्यमन्त्री राजेन्द्र पाण्डेले अनावरण गर्नुभएको...

साहित्य सङ्गमको कार्यक्रममा ३ जना कवि उत्कृष्ट घोषित

मकवानपुर । साहित्य सङ्गम मकवानपुरले यो बर्षको मोती जयन्ती एवम् बुबाको मुख हेर्ने दिनको अवसरमा शनिबार खुला कविता प्रतियोगितागरेको छ । खुला कविता प्रतियोगितामा ३ जना कवि उत्कृष्ट घोषित भएका छन् । प्रतियोगितामा समर्पण न्यौपाने, स्वस्तिका दाहाल र इलिशा...

युवा बर्ष मोती पुरस्कार–२०७९ मकवानपुरका बिर्खे अञ्जानलाई

मकवानपुर । राष्ट्रिय युवा सेवा कोषद्वारा हरेक बर्ष प्रदान गर्ने युवा बर्ष मोती पुरस्कार यो बर्ष मकवानपुरका युवा साहित्यकार लक्ष्मण बर्तौला (बिर्खे अञ्जान) लाई प्रदान गरिने भएको छ । राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिले २०७९ सालको युवा...