जटिल बन्दै सत्यमोहन जोशीको स्वास्थ्य अवस्था

बकैया दर्पण संवाददाता
२८ आश्विन २०७९, शुक्रबार ११:४५

मकवानपुर । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था फेरी जटिल बनेको छ ।

जोशीको अक्सिजनको मात्रा घटेपछि उहाँलाई पुनः आईसीयूमा लगिएको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको हाे । गत बुधबार स्वास्थ्य अवस्थामा केही सुधार भएपछि आईसीयूबाट क्याबिनमा सारिएको थियो ।

डेंगु संक्रमण भएपछि उहाँलाई ३ साता अघि अस्पताल भर्ना गरिएको थियो । अहिले जोशी १ सय ३ वर्षकाे हुनुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*