‘जाग जाग’ बोलको स्वदेश गीत सार्वजनिक (भिडियोसहित)

मकवानपुर । वरिष्ठ संगीतकार स्वर्गीय भोला जोशीको ‘जाग जाग’ बोलको स्वदेश गीत सार्वजनिक गरिएको छ । सो गीतको म्यूजिक भिडियो आज वनएमबी प्लस युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । शम्भुप्रसाद बाँस्कोटाको शब्दमा रहेको उक्त गीतमा गायक तथा संगीतकार घनश्याम...

महाकवि देवकाेटाको ११४ औँ जन्मजयन्ती आज मनाइँदै

मकवानपुर । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती साेमबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।...

सिस्नुपानी नेपाल मकवानपुरले खेल्यो सिस्नुपानी देउसी

मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले शनिबार देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न प्यारोडी गीतहरूका साथै हास्यव्यङ्ग्यमय भजन, प्रवचन आदिमार्फत् वेथितिमाथि व्यङ्ग्य प्रहार गरिएको थियो । वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजालद्वारा शङ्खनाद गरी शुरु भएको सो कार्यक्रम क्लब...

गजल मञ्चको १९६ औँ गजल यात्रा सम्पन्न

मकवानपुर । गजल मञ्च मकवानपुरले आफनो नियमित शृङ्खला १९६ औँ गजल यात्रा सम्पन्न गरेको छ । तिहार तथा छठ पर्वको शुभकामना बिशेष कार्यक्रमका रुपमा भएको कार्यक्रम सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रलेस...

मकवानपुरको बकैयामा बालसाहित्य समितिहरू पुनर्गठन

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो २८३ औँ साहित्य शृङ्खलाका सन्दर्भमा शुक्रबार एकैदिन बकैया गाउँपालिकाभित्रका तीनवटा विद्यालयहरूमा बाल साहित्य समितिहरू गठन तथा पुनर्गठन गरेको छ । शुक्रबार बालसाहित्य समिति पुनर्गठन भएका विद्यालयहरूमा बकैया–७ भीरकोटस्थित जनक माध्यमिक विद्यालय र...

महेन्द्र—झरना बाल साहित्य समितिले मनायो लक्ष्मी जयन्ती

मकवानपुर । बकैया–४ मा रहेको महेन्द्र माविमा रहेको महेन्द्र—झरना बाल साहित्य समितिको आयोजनामा कविता प्रतियोगिता गरेको छ । महेन्द्र माविका पिटिए अध्यक्ष बिष्णुहरी महर्जनको प्रमुख आतिथ्यतामा भएको कविता प्रतियोगितामा प्रदिना खड्का प्रथम, साया दाहाल द्धितीय र विराज दोङ तृतीय...

जाेशिकाे १०३ वर्षको उमेरमा निधन

मकवानपुर । संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाउनुभएकाे छ। स्वास्थ्यमा समस्या देखिएपछि असोज...

जटिल बन्दै सत्यमोहन जोशीको स्वास्थ्य अवस्था

मकवानपुर । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था फेरी जटिल बनेको छ । जोशीको अक्सिजनको मात्रा घटेपछि उहाँलाई पुनः आईसीयूमा लगिएको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको हाे । गत बुधबार स्वास्थ्य अवस्थामा केही सुधार भएपछि आईसीयूबाट क्याबिनमा...

झुमरमाथि हेटौँडामा विमर्श

मकवानपुर । आँचल साहित्य कला पुञ्ज मकवानपुरले दशैंतिहारका अवसरमा शुभकामना आदानप्रदान तथा सिम्रन क्षेत्रीको उपन्यास ‘झुमर’माथि विमर्श कार्यक्रम सम्पन्न गरेको छ । सोमबार भएको उक्त कार्यक्रममा वक्ताहरू घनश्याम घिमिरे, निरा शर्मा र छवि अनित्यले बोल्नु भएको थियो । उक्त...

सङ्गमले आयोजना गरेको निबन्ध प्रतियोगितामा लामिछाने प्रथम

मकवानपुर । शनिबार साहित्यि सङ्गमको आयोजनामा भएको खुला निबन्ध प्रतियोगितामा चिरञ्जीवी लामिछाने प्रथम हुनुभएको छ । यस्तै, प्रतिमा पौडेल द्वितीय, गरिमा थापा तृतीय र गौरी कँडेल सान्त्वना हुनुभएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ५ हजार...