वरिष्ठ कलाकार हरिवंश आचार्यकाे व्यङ्ग्य गीत ‘खाने हाे हाम्म’ सार्वजनिक

संवाददाता
१३ पुष २०७९, बुधबार १०:२९

मकवानपुर । वरिष्ठ कलाकार हरिवंश आचार्यले व्यङ्ग्य शैलीकाे गीत ‘खाने हाे हाम्म-हाम्म’ बजारमा ल्याएका छन्।

गीतमा स्वर तथा शब्द सिर्जना कलाकार आचार्यकै रहेकाे छ । मह जाेडीकाे आधिकारिक युट्युव च्यानल ‘महसञ्चार’बाट सार्वजनिक भएकाे साे गीतकाे भिडियाेमा वर्तमान राजनीतिक परिवेश, भष्ट्राचारलगायतका कुरालाई व्यङ्ग्यात्मक शैलीमा देखाइएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*