श्री कालीदेवी माविमा अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति पुनर्गठन सम्पन्न

बकैया,मकवानपुर – बकैया–९ शिखरपुरस्थित श्री कालीदेवी माध्यमिक विद्यालयमा हिजो शुक्रबार “अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति पुनर्गठन कार्यक्रम” सम्पन्न भएको छ। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख श्री ललित घलानज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बकैया गाउँपालिकाका उपाध्यक्ष श्री भक्तबहादुर खत्रीज्यू,...

मकवानपुरमा अवैध नदिजन्य पदार्थ उत्खनन् तथा ओसार–पसार

मकवानपुर — मकवानपुर जिल्लामा अवैध रूपमा नदिजन्य पदार्थ (ढुंगा तथा बालुवा) उत्खनन्, ओसार–पसार तथा ओभरलोड गरी सञ्चालन गरिरहेका सवारीसाधनहरूलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ। मिति २०८२ साल पौष १४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत...

थिङ थेमेको प्रथम राष्ट्रिय प्रारम्भिक भेला पुष २६ र २७ गते काठमाडौंमा हुने

काठमाडौं । थिङ थेमे समुदायलाई एकताबद्ध गर्दै वंश, पहिचान र स्वाभिमानको संरक्षण तथा उत्थान गर्ने उद्देश्यका साथ थिङ थेमेको प्रथम राष्ट्रिय प्रारम्भिक भेला आयोजना हुने भएको छ। थिङ थेमे वंश उत्थान अभियान / तयारी समितिको आयोजनामा हुन लागेको उक्त...

विवादपछि स्थगित बकैया–७ को फुटबल प्रतियोगिता पौष १८ गतेदेखि पुनः सञ्चालन हुने

मकवानपुर,बकैया – बकैया गाउँपालिका वडा नं–७ भिरकोट खेल मैदानमा सञ्चालन हुँदै आएको वडा स्तरीय फुटबल प्रतियोगिता खेलाडी–खेलाडीबीच विवाद भएपछि गत पौष १३ गतेदेखि अनिश्चितकालका लागि स्थगित गरिएको थियो। उक्त प्रतियोगिता पुनः सञ्चालन गर्ने विषयमा हिजो पौष १५ गते वडा...

बकैया–७ मा जारी वडा स्तरीय फुटबल प्रतियोगिता अनिश्चितकालका लागि स्थगित

मकवानपुर,बकैया – बकैया गाउँपालिका वडा नं. ७ मा सञ्चालन हुँदै आएको वडा स्तरीय फुटबल प्रतियोगिता आजको खेलपछि अनिश्चितकालका लागि स्थगित गरिएको छ। आज भएको सेमिफाइनल चरणको पहिलो खेल अधेरे टोल विकास समिति र हात्तिखोला टोल विकास समिति बीच सम्पन्न...

बकैया–११ मा टोल विकास स्तरीय नकआउट फुटबल सम्पन्न, कालिदमार कपासे प्रथम

बकैया–११ मा टोल विकास स्तरीय नकआउट फुटबल सम्पन्न, कालिदमार कपासे  प्रथ बकैया गाउँपालिका वडा नं. ११ खेलकुद विकास समितिको आयोजनामा ११ नम्बर वडा स्तरीय टोल विकास नकआउट फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८२ साल पौष १० गतेदेखि...

बकैया–५ वडा शिक्षा समितिद्वारा चितवनमा शैक्षिक अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बकैया,मकवानपुर – शैक्षिक सुधार र विद्यालयमा प्रभावकारी असल अभ्यासको सिको गर्न बकैया गाउँपालिका वडा नं. ५ वडा शिक्षा समिति तथा वडा भित्रका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) प्रतिनिधि, अभिभावक शिक्षक संघ (PTA) प्रतिनिधि, प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागितामा चितवनको रत्ननगरस्थित...

बकैया–८ वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नमुना बिरेफाट विजयी

मकवानपुर,बकैया – बकैया गाउँपालिका वडा नं. ८ द्वारा आयोजित वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत आज सम्पन्न उद्घाटन खेलमा नमुना बिरेफाट ले एकता कैजेली लाई १:३ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। खेलको सुरुवातदेखि नै...

क्वाईनोनिया चर्चद्वारा बकैया वडा नं. ७ लाई ५ थान फुटबल सहयोग हस्तान्तरण

मकवानपुर,बकैया – बकैया गाउँपालिका वडा नं. ७ खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुन लागेको वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता–२०८२ का लागि क्वाईनोनिया चर्चले ५ थान फुटबल सहयोग स्वरूप हस्तान्तरण गरेको छ। वडा नं. ७ मा आयोजित एक कार्यक्रमका...

बकैया–७ मा वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु, भिरकोट र हात्तिखोला विजयी

मकवानपुर,बकैया – बकैया गाउँपालिका वडा नं–७ मा आयोजना गरिएको वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। उद्घाटनसँगै भएका दुई खेलमा भिरकोट टोल विकास समिति र हात्तिखोला टोल विकास समिति विजयी भएका छन्। उद्घाटन खेलमा...