बकैया ५ को तिनतले घुम्ती सडक सुधार गरि दुर्घटना न्यूनीकरण गरिने

मकवानपुर । बकैया गाउँपालिका वडा नम्बर ५ मा रहेको अत्यधिक दुर्घटना हुने गरेको तिनतलेमा रहेको घुम्ती सडक मर्मत हुने भएको छ । आज बसेको बकैया गाउँपालिका, बागमती गाउपालिका, जिल्ला प्रहरी कार्यालय, सडक डिभिजन कार्यालय र जिल्ला ट्राफिक कार्यालयको संयुक्त...

बकैयामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

१७ असोज, बकैया। मकवानपुरको बकैया गाउँपालिकामा शुभ दिपावली तथा छट पर्वको अवसरमा यहि मंसिर १ गते बाट गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। गाउँपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता मंसिर १ देखि २ गते सम्म संचालन हुने बकैया...

सहिद स्मृति अन्तरपालिका खुल्ल नकआउट फुटबल प्रतियोगिता :पहिलोपटक बकैयामा

मकवानपुर । मकवानपुर बकैया गाउँपालिका अखिल नेपाल खेलकुद महासंघ तथा शहिद स्मृति शान्ति वाटीकाको संयुक्त समन्वयमा सहिद स्मृति अन्तरपालिका खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रथम अन्तरपालिका खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता बकैया-४ जुरेलिमा रहेको खेल...

बकैयामा मिनि ट्रक दुर्घटना :दुईजनाको अवस्था गम्भीर

मकवानपुर ।मकवानपुरको बकैया गाउँपालिकामा मालबाहक मिनि  ट्रक दुर्घटना हुँदा चालक सहित ३जना घाइते भएका छन्। घटनामा परी सहचलक र ट्रकमा सवार २जाना गम्भीर घाइते भएको अस्थाई प्रहरी पोस्ट गरगरेले बताउनु भएको हो। मङलवार अपराह्न हेटौँडाबाट बकैया गाउँपालिका हुँदै सिन्धुली...

रहेनन बकैयाकै पहिलो सितोरियो कराँते प्रशिक्षक :नेत्रबहादुर राई

बकैया । सितोरियो करातेका प्रशिक्षक नेपाल कराते महासंघ तथा सितोरियो कराँते संघ मकवानपुरका सदस्य नेत्रबहादुर राईको निधन भएको छ । मकवानपुरको बकैया ४ छतिवन निवासी ५१ वर्षका राईले विष सेवन गरेपछि उपचारको लागि भरतपुर लगिएकोमा उनको मृत्यु भएको  छ...

हे न प १८ आरमपुरमा कार दुर्घटना

बकैया ।हेनपा १८ आरमपुरमा आईतवार कार दुर्घटना हुँदा कार चालक र कार सवार सधरण घाईते भएका छन्।आइतबार बिहान ११ बजे हेटौँडाबाट पुर्ब जाँदै गरेको ग ३ च ४७३० नम्बरको कार दुर्घटना भएको हो। मदन भण्डारी राजमार्ग (धरान–चतारा सडकखण्ड)अन्तर्गत पर्ने...

वीर अस्पतालको खरिद इकाई मेडिकल माफियाको कब्जामा

काठमाडौं ।देशकै पहिलो र  ठूलो अस्पतालका रुपमा परिचित वीर अस्पतालको खरिद इकाई मेडिकल माफियाको योजना र दवाव अनुसार बनेको छ । असाेज २२ गते  शुक्रबार वीर अस्पतालबाट फाइल उठेर गठन भएको खरिद इकाईमा नियुक्त सदस्य नवराज श्रेष्ठ विगतदेखि नै...

आज बडादशैंको छैठौं दिन, कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिँदै

मकवानपुर । आज शुक्रबार बडादशैंको छैठौं दिन देवी दुर्गाका बिभिन्न स्वरुपमध्ये कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन षष्टी तिथि अर्थात् दुर्गा पक्षको छैठौ दिन दशैं घर वा पूजाकोठामा नौ दुर्गामध्येकी छैठौं कात्यायनी देवी भगवतीको विधिपूर्वक पूजा...

दशैँमा काठमाडौंबाट गाउँ जानेहरु बढ्दै

मकवानपुर । विजया दशमीका लागि काठमाडौंबाट गाउँ घर फर्किनेहरुको भीड बढेको छ । काठमाडौंको कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरुको भीड बढेको हो । नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म घर फर्किनेहरु उल्लेख्य मात्रा देखिएका छन्...

मन्त्रिपरिषद् बैठक निर्णय :राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत

मकवानपुर । सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नेपाल...