हे न प १८ आरमपुरमा कार दुर्घटना

बकैया दर्पण संवाददाता
५ कार्तिक २०८०, आईतवार १२:४२

बकैया ।हेनपा १८ आरमपुरमा आईतवार कार दुर्घटना हुँदा कार चालक र कार सवार सधरण घाईते भएका छन्।आइतबार बिहान ११ बजे हेटौँडाबाट पुर्ब जाँदै गरेको ग ३ च ४७३० नम्बरको कार दुर्घटना भएको हो।


मदन भण्डारी राजमार्ग (धरान–चतारा सडकखण्ड)अन्तर्गत पर्ने हेनपा १८ आरमपुर पुग्दा उक्त कारको पछडिको टायर एकासी फुस्किदा अनियंत्रित भैइ सडक बाट ३ मि बाहिर पुगेको कार चालकले जनाएको छ। दुर्घटनामा सामन्य घाईते भएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*