जेम्स चर्च कर्मचुली फुटबल टिमलाई समाजसेवी समीर लामा थिङको सहयोगमा १६ थान जर्सी हस्तान्तरण

बकैया,मकवानपुर – मकवानपुरको कर्मचुलीस्थित जेम्स चर्चसँग आबद्ध फुटबल खेलाडी टिमलाई हाल दक्षिण कोरियामा रहनु भएका समाजसेवी तथा सहयोगी व्यक्तित्व श्री समीर लामा थिङज्यूको आर्थिक सहयोगमा १६ थान जर्सी प्रदान गरिएको छ। उक्त जर्सी श्री समीर लामा थिङज्यूका बुबा श्री...

सातौँ बकैया कप २०८२: चौथो दिन वडा नं–२ र वडा नं–५ सेमिफाइनलमा

बकैया,मकवानपुर –  मकवानपुरमा जारी सातौँ बकैया कप २०८२ को आजको चौथो दिनका खेलहरू रोमाञ्चक बनेका छन्। आज सम्पन्न दुई खेलबाट वडा नं–२ र वडा नं–५ सेमिफाइनलमा प्रवेश गरेका छन्। आजको पहिलो खेल बकैया वडा नं–७ र बकैया वडा नं–२...

बकैया कप २०८२: आज वडा ७–२ र वडा ५–४ बिच प्रतिस्पर्धा

बकैया,मकवानपुर – मकवानपुरको बकैया गाउँपालिकामा सञ्चालन भइरहेको सातौँ बकैया कप २०८२ अन्तर्गत आज दुई महत्वपूर्ण खेलहरू हुने भएका छन्। स्थानीय खेलकुदको प्रवर्द्धन र खेलाडीहरूको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले दर्शकहरूको उल्लेखनीय आकर्षण पाएको छ। आजको पहिलो...

सातौँ बकैया कपमा हिजो तीन खेल सम्पन्न, आज महिला तर्फ वडा–७ र वडा–५ भिड्दै

मकवानपुर,बकैया – बकैया गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको सातौँ बकैया कप फुटबल प्रतियोगितामा हिजो तीन वटा खेल सफलतापूर्वक सम्पन्न भएका छन्। हिजो सम्पन्न पहिलो खेल महिला तर्फ वडा नं–३ र वडा नं–४ बीच भएको थियो। प्रतिस्पर्धात्मक खेलमा...

बकैया–१२ मा भोलि सोनाम ल्होछारको अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम हुने

मकवानपुर । तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवसरमा बकैया गाउँपालिका वडा नं–१२, मकवानपुरमा भोलि शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। मञ्जुशी संवत २८६२ को अवसरमा आयोजना हुन लागेको उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री मा. इन्द्र...

७ औं बकैया कप २०८२: महिला तर्फ वडा नं–३ को शानदार जित, रेनुका बल ‘म्यान अफ दी म्याच’

बकैया,मकवानपुर – मकवानपुरको बकैया गाउँपालिकामा सञ्चालित ७ औं बकैया कप २०८२ अन्तर्गत आज दोस्रो दिन महिला तर्फको खेल सम्पन्न भएको छ। आज बिहान भएको खेलमा वडा नं–३ र वडा नं–४ बीच प्रतिस्पर्धा भएको थियो। खेलको पहिलो हाफमा वडा नं–३...

बकैया खेलकुद विकास समितिद्वारा बकैयाका खेलाडी सुजन गुरुङ सम्मानित

बकैया,मकवानपुर  – तत्कालीन श्रीपुर छतिवन गाविस वडा नं–२ पिप्ले बाम्मारा, हाल बकैया गाउँपालिका वडा नं–३ मा वि.सं. २०५९ साल माघ १० गते जन्मेका सुजन गुरुङले बाल्यकालदेखि नै फुटबल खेलमा अत्यधिक लगनशीलता देखाउँदै बाम्मारा युवा क्लबबाट खेल जीवनको सुरुवात गरेका...

७ औं बकैया कप महिला पुरुष प्रतियोगिता बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल द्वारा उद्घाटन

बकैया,मकवानपुर । ७ औँ बकैया कप महिला तथा पुरुष फुटबल प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन समारोह बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उद्घाटन कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज...

सातौँ बकैया कपको उद्घाटन खेलमा वडा नं–३ को शानदार जित, वडा नं–८ बाहिरियो

बकैया,मकवानपुर । सातौँ बकैया कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बकैया गाउँपालिका वडा नं–३ (निलो जर्सी) ले बकैया वडा नं–८ (सेतो जर्सी) लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । यस हारसँगै वडा नं–८ को यस वर्षको...

बागमती–३ गढनमा दोस्रो ल्होछार कप: दोस्रो दिन दुई खेल सम्पन्न

मकवानपुर,बागमती – बागमती गाउँपालिका वडा नं–३ गढनमा सञ्चालित दोस्रो ल्होछार कप फुटबल प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन दुई खेल सम्पन्न भएका छन्। आजको पहिलो खेल बागमती गाउँपालिका वडा नं–७ र वडा नं–१ माझगाउँबीच भएको थियो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा...