इतिहासका प्रत्येक भोगाइहरू लेखेर राख्नुपर्छ : अध्यक्ष नेपाल

बकैया दर्पण : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इतिहासका प्रत्येक भोगाइहरू लेखेर राख्न आवश्यक रहेको बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक विमोचन समारोहमा बोल्दै उनले जीवनका कुराहरू राम्रोसँग नोट नगरे जीवनसँगै सकिने...

अवैधरूपमा बरामद रकम कहाँ व्यवस्थापन हुन्छ?

बकैया दर्पण : काठमाडौँ महानगरपालिका-५ मालिगाउँबाट स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित रूपन्देही सियारी गाउँपालिका-७ बस्ने २८ वर्षीय समिर सुनार र २९ वर्षीय मिलन विक शुक्रबार बिहान पक्राउ परे। उक्त स्थानमा मिलनसमेतका व्यक्तिहरूले हुण्डीसम्बन्धी कारोबार गरिरहेका भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका...

बकैयाले शुरू गर्यो दाना उत्पादन

बकैया दर्पण । बकैयाकाे औद्योगिक ग्राममा आजबाट गाईको दाना उत्पादन परीक्षण शुरू गरिएको छ । भर्खरै निर्माण सम्पन्न भएको उद्योगबाट किसानहरूको मागलाई ध्यानमा राखेर गाउँपालिकाले आगामी दिनमा दाना उत्पादनलाई निरन्तरता दिने हेतुले उद्योगको परीक्षण शुरू गरेको हो । आगामी...

हेटौँडामा कैँची प्रहारबाट एक महिला घाइते

बकैया दर्पण । हेटौँडामा कैँची प्रहारबाट एक महिला घाइते भएकी छिन । शनिवार दिउँसो भतिजले आफ्नै काकीलाई कैँची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी हुन । हेटौँडा–९ प्रगतिटोल बस्ने ५० वर्षीय कमल परियारले आफ्नै काकी ६५ वर्षीया गोमा दमाईलाई...

बकैया १ को सरस्वती माध्यमिक बिद्यालयको बिध्यार्थिहरुलाई ५५ थान साईकल वितरण

बकैया दर्पण । बकैया गाउँपालिका वडा नं १ मा रहेको सरस्वती माध्यमिक बिद्यालय मोरोङेमामा बिध्यार्थिको शैक्षिक सुधारका लागी ५५ वटा साईकल बितरण गरेको छ। बकैया गाउँपालिका वडा नं १ मा रहेको सरस्वती माध्यामिक बिद्यालयमा बकैया गाउँपालिका बाट विनियोजित बजेड...

सामाजिक सञ्जाल मार्फत आफ्नै श्रीमतीको चरित्रहत्या गरेको अभियोगमा बकैयाको एक युबक पक्राउ

बकैया दर्पण । सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत आफ्नै श्रीमतीको चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका वडा नं. ७ चुलुङ्गा घर भई काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने पीडितकै श्रीमान् २४ वर्षीय पुरूष...

प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्, तुरुन्तै राजीनामा दिनुपर्छ : गोविन्द केसी

बकैया दर्पण: वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन्। सशस्त्रद्वन्द्व कालका जघन्य अपराध गरेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले पदमा बस्ने नमिल्ने तर्क गरे। काठमाडौंको पशुपति क्षेत्रस्थित मृगस्थलीमा प्रधानमन्त्री दाहालको राजीनामासहित ४ बुँदै माग राख्दै आमरण...

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो

बकैया दर्पण : राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०५ वटा घडियाल गोही नारायणी नदीमा छाडिएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकोले घडियाल गोहीको संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको...

दाङमा बन्चरो प्रहार गरी दुई महिलाको हत्या

बकैया दर्पण : घोराही उपमहानगरपालिका-१० पहेलपारमा शनिबार अपराह्न एक अटो चालकले बन्चरो प्रहार गरी दुई महिलाको हत्या गरेका छन् । अटो चालक रोल्पा थबाङ घर भई हाल घोराही-१७ चौघेरा बस्ने ५८ वर्षीय टेकबहादुर घर्तीले बन्चरो प्रहार गरी सुर्खेत घर...

अटो दुर्घटना हुँदा चालकको मृत्यु

वकैया दर्पण – अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाको पैयाँखोर भन्ने स्थानमा रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–३ निवासी २७ वर्षीय चालक जीवन घर्तीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय...