१ सय ५४ पालिकाले बुझाएनन् बजेट पारित भएको विवरण

मकवानपुर । नयाँ आर्थिक वर्ष शुरु भइसक्दासमेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने ‘पालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार २० दशमलव ४५...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने

मकवानपुर । मंगलबारबाट सुरु हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकको कांग्रेसको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण हुने बतार्ईएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन...

घट्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

मकवानपुर । सरकारले सार्वजनिक यातायातको भाडा सोमबारबाट घटाएको छ । आइतबार सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेपछि त्यसैलाई आधार बनाएर...

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै

मकवानपुर । सोमबार सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ । बैठक सोमबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुरु हुनेछ । सोमबारको बैठकले मंगलवारबाट बस्ने पार्टी केन्द्रिय समितिको बैठकका एजेण्डा तय गर्ने बताइएको...

मिटरब्याजीविरुद्धको विधेयक प्रतिनिधि सभाबाट पारित

मकवानपुर । मिटरब्याजीविरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतिले पारित भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय...

गत आर्थिक वर्षमा राजश्वको संकलन लक्ष्यको ६८ प्रतिशत मात्रै

मकवानपुर । महालेखाका नियन्त्रक कार्यलयले गत आर्थिक वर्षमा सरकारले लक्ष्यको ६८ प्रतिशत मात्र राजस्व उठाउन सफल भएको जनाएको छ । गत आर्थिक वर्षमा १४ खर्ब राजश्व संकलनको लक्ष्य राखेकोमा असार मसान्त अर्थात आइतबार रातीसम्ममा ९ खर्ब ५७ अर्ब रुपैयाँ...

बैंक तथा वित्तिय संस्थाहरुले साउनमा घटाए ब्याजदर

मकवानपुर । साउन महिनामा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भएका छन् । सोमबारदेखि लागू हुने गरी बैंकहरुले आइतबार सार्वजनिक गरेको ब्याजदरमा अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर घटेको छ भने केहीले स्थिर राखेका छन् । केही बैंकले भने ब्याजदर बढाउने भएका...

जनकपुरधाम–जयनगर रेल सेवा आजदेखि सञ्चालन

मकवानपुर । जनकपुरधाम–जयनगर रेल सेवा आइतबारदेखि सञ्चालन हुने भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो । ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने भएको हो । जनकपुरधामको कुर्थादेखि महोत्तरीको...

साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द

मकवानपुर । पर्सि साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएको छ । सूचना तथा प्रशारण विभागले विज्ञप्ति निकालेर ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरुको प्याकेजहरु प्राप्त नभएको भन्दै बन्द गर्नुपर्ने अवस्था आएको...

आज बस्दै नेकपा एमालेको सचिवालय बैठक 

मकवानपुर । नेकपा एमालेको सचिवालय बैठक दिउँसो १ बजे बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठक पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्नेछ । बैठकमा सांगठानिक संरचना,केन्द्रिय नेताहरुको कार्यबिभाजन तथा समसामयिक राजनीतिक विकासक्रम लगायतका बिषयमा छलफल हुने बताइएको...