गृहमन्त्री लामिछानेको राजीनामा माग्दै तरुण दलको राँके जुलुस

बकैया दर्पण संवाददाता
१० जेष्ठ २०८१, बिहीबार २२:०३

बकैया दर्पण : नेपाल तरुण दलले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आज कोटेश्वर चोकमा मसाल जुलुस प्रदर्शन गरेको छ।

उनीहरूले महादेवस्थान गेटबाट प्रदर्शन गर्दै कोटेश्वर चोकको मुख्य सडक केही बेर अवरोध गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*