मुख्यमन्त्री लामा स्वदेश फिर्ता
बकैया दर्पण : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा स्वदेश फिर्ता भएका छन् । ३ दिने औपचारिक दुवई भ्रमण सकेर मुख्यमन्त्री लामामा शुक्रबार साँझ स्वदेश फिर्ता भएका हुन् । प्रदेशका कृषी तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठलाई कार्यवाहक दिएर स्वकीय...
हरिहरपुरगढीस्तरीय अध्यक्ष कप फुटबल: महिलातर्फ वडा नम्बर ४ र पुरुषतर्फ ५ लाई उपाधि
बकैया दर्पण : पाँचौ संस्करणको हरिहरपुरगढी गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ। बिहीवार हरिहरपुरगढी-२ स्थित चैनपुर मैदानमा महिला र पुरुष दुवैतर्फको फाइनल खेल सम्पन्न भएसँगै प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा महिलातर्फको उपाधी वडा नम्बर ५ ले...
जनयुद्ध दिवसको अवसरमा बागमतीले दियो सार्वजनिक विदा
बकैया दर्पण : मकवानपुरको बागमती गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा भोलि बिहिवार फाल्गुन १ गते सार्वजनिक विदा दिएको छ । बुधबार एक सूचना जारी गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिएको जानकारी गराउनुभएको हो ।...
हरिहरपुरगढीस्तरीय अध्यक्ष कप फुटबल: मंगलबार ३ खेल सम्पन्न
बकैया दर्पण : पाँचौ संस्करणको हरिहरपुरगढी गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत मंग्लवार ३ खेल सम्पन्न भएको छ। हरिहरपुरगढी-२ स्थित चैनपुर मैदानमा महिलातर्फ १ खेल र पुरुषतर्फ २ खेल सम्पन्न भएको हो । मंगलवार बिहान भएको पुरुषतर्फको खेलमा वडा...
छत्रेश्वर मन्दिरको पुनर्निर्माण पछि गणेश बहादुर ठाडा द्वारा मन्दिरको उद्घाटन
बकैया दर्पण : बकैया गाउँपालिका वडा नम्बर ४ स्थित छतिवनमा निर्मित छत्रेश्वर महादेव मन्दिरको उद्घाटन भएको छ ।आइतबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनी मकवानपुरका प्रहरी महानिरीक्षक गणेश बहादुर ठाडाले मन्दिरको उद्घाटन गर्नुभएको हो...
हरिहरपुगढीस्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु: २ नम्बर वडाको विजय सुरुवात
बकैया दर्पण : पाँचौ संस्करणको हरिहरपुरगढी गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबार गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले चैनपुर खेल मैदानमा प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ वडा नम्बर २ ले ३ लाई २-०...
हरिहरपुगढीस्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै
बकैया दर्पण : पाँचौ संस्करणको हरिहरपुरगढी गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता आज आइतबारबाट सुरु हुँदैछ । आजबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ वडा नम्बर २ र ३ बीच प्रतिस्पर्धा हुने पालिका खेलकुद विकास समितिका संयोजक लक्ष्मी बहादुर राई(हिमाल)ले...
माझीले माग्यो लदी पर्वमा सार्वजनिक बिदा
बकैया दर्पण : नेपाल माझी उत्थान संघले माझीहरूको महान पर्व लदी ( कोशी ) पूजाको दिन बागमती प्रदेश भारी सार्वजनिक बिदाको माग गरेको छ । केन्द्रीय समितिले पदाधिकारी ,सदस्य र बुद्धिजीवीहरूको संयुक्त उपस्थितिमा बागमती प्रदेशका मुख्यमन्त्री बाहदुर सिंह लामालाई...
कैलाशस्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता आगामी फाल्गुन १४ गतेबाट सुरु हुने
बकैया दर्पण : तेस्रो संस्करणको कैलाश गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता आगामी फाल्गुन १४ गतेबाट सुरु हुने भएको छ । बिहीवार एक सुरु जारी गर्दै कैलाश खेलकुद विकास समितिका संयोजक मोहन वाईबाले प्रतियोगिताबारे जानकारी गराउनुभएको हो । प्रतियोगिता कैलाश-९...
बागमतीमा एचपिभी खोप अभियान सुरु
बकैया दर्पण : मकवानपुरको बागमती गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी भाइरस विरुद्धको खोप लगाउन सुरु भएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बागमती-८ शान्तिपुरस्थित जनता माविबाट खोप अभियानको सुरु गर्नुभएको हो । क कार्यक्रममा बोल्नुहुँदै गाउँपालिकाका...










