माझी समुदायको लदि पर्व (कोसी) पुजामा विशेष कार्यक्रम हुने
बकैया दर्पण : नेपाल माझी उत्थान सङ्घ केन्द्रीय समितिले फागुन २० गते परेको लदि (कोसी) पूजाको अवसरमा मङ्गलवार बकैया गाउँपालिकामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । समितिले आइतबार हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बकैयाको वडा नम्बर ६ जुईनामा...
बकैयाले दियो माझी समुदायको लदी पर्वमा सार्वजनिक विदा
बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिकाले माझी समुदायको मुख्य पर्व कोशी पूजा (लदी पर्व) को अवसरमा सार्वजनिक विदा दिएको छ । आइतबार एक सुचना जारी गर्नुहुँदै बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले सार्वजनिक विदाबारे जानकारी गराउनुभएको हो ।...
मकवानपुरमा गैडाको आक्रमणबाट एक जना घाइते
बकैया दर्पण :मकवानपुरमा गैडाको आक्रमणबाट एक जना घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ खयरघारी मरुङगे ताल स्थित ब्रमहदेबी लामिदमार मध्यवर्ती सामुदायिक बनमा स्थानीय ३५ वर्षिय राम दिनेश कुशवारलाई गैडाले आक्रमण गरेर घाइते बनाएको हो । घास...
पशुपती वन समुहको समितीमा थापाको प्यानल विजय
बकैया दर्पण : बकैया गाउँपालिका वडा नम्बर ७ स्थित पशुपति सामुदायिक वन उपभोक्ता समुहले नयाँ समिति पाएको छ । समितीको १४ औँ साधारणसभाबाट नयाँ समिती चयन हुन नसकेपछि स्थगित भएको निर्वाचन बिहीवार भएको हो । https://www.facebook.com/share/v/1EZmz4WFpw/ निर्वाचनमा दियो चुनाव...
पशुपती वन समुहको समिती चयनका लागि निर्वाचन, ४८५ मत खस्यो
बकैया दर्पण : बकैया गाउँपालिका वडा नम्बर ७ स्थित पशुपति सामुदायिक वन उपभोक्ता समुहको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । समितीको १४ औँ साधारणसभाबाट नयाँ समिती चयन हुन नसकेपछि स्थगित भएको निर्वाचन बिहीवार भएको हो । निर्वाचनमा ९७%...
शिक्षा नै विकासको मेरुदण्ड : मुख्यमन्त्री लामा
बकैया दर्पण : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शिक्षा नै विकासको मेरुदण्ड रहेको बताएका छन् । हेटौंडा १० स्थित तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयको ४३ औं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले शिक्षा विकासको प्रमुख आधार...
११ किलो गाँजासहित हेटौंडाबाट १ जना पक्राउ
बकैया दर्पण : मकवानपुर प्रहरीले हेटौंडाबाट लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी-३ स्थित हाडीखोलाका ४४ वर्षीय दीपक ओझा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बुधबार बिहान १०:३० बजेको समयमा प्रहरी चौकी बसामाडी...
फोर नेशन्स महिला फुटबलको उपाधि म्यान्मालाई, नेपाल २-० ले पराजित
बकैया दर्पण : फोर नेशन्स अन्तरराष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यान्माले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा हिजो साँझ भएको फाइनलमा घरेलु टोली नेपाललाई २-० गोलले स्तब्ध पार्दै म्यान्माले उपाधि उचालेको हो। झण्डै चार दशक लामो महिला अन्तरराष्ट्रिय फुटबल यात्रामा अहिलेसम्म...
सार्वजनिक विदामा पनि बकैया वडा नं ४ को बाघभैरव आवि खुल्ला
बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४, थलिस्थित बाघभैरव आधारभूत विद्यालय सार्वजनिक विदामा पनि खुलेको छ। बुधबार शिवरात्रीको अवसरमा सार्वजनिक विदा भएपनी विद्यालय खुलाएको हो । विद्यालयका निमित्त प्रधानाध्यापक सिगबहादुर सुनारका अनुसार वार्षिक परिक्षालाई मध्यनजर गर्दै विद्यालय...
सीपमुलक तालिममा सहभागी हुन बकैयाको आह्वान
बकैया दर्पण : बकैया गाउँपालिकाले सीपमुलक तालिममा सहभागी हुन आह्वान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले सोमबार एक सुचना जारी गर्नुहुँदै तालीममा सहभागी हुन आह्वान गर्नुभएको हो । चालू आर्थिक वर्ष २०८१/८२ का लागि बकैया गाउँपालिका...










