दाङमा बन्चरो प्रहार गरी दुई महिलाको हत्या

बकैया दर्पण : घोराही उपमहानगरपालिका-१० पहेलपारमा शनिबार अपराह्न एक अटो चालकले बन्चरो प्रहार गरी दुई महिलाको हत्या गरेका छन् । अटो चालक रोल्पा थबाङ घर भई हाल घोराही-१७ चौघेरा बस्ने ५८ वर्षीय टेकबहादुर घर्तीले बन्चरो प्रहार गरी सुर्खेत घर...

अटो दुर्घटना हुँदा चालकको मृत्यु

वकैया दर्पण – अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाको पैयाँखोर भन्ने स्थानमा रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–३ निवासी २७ वर्षीय चालक जीवन घर्तीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय...

सदनको अवरोध हटाउन नेताहरूले थाले अनौपचारिक संवाद

बकैया दर्पण : सङ्घीय संसद्मा उत्पन्न गत्यावरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन्। समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन...

सहकारी ठगीमा रविका यथेष्ट प्रमाण छन् : गगन थापा

बकैया दर्पण : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको यथेष्ट प्रमाणहरु सरकार आफैँसँग रहेको दाबी गरेका छन्। शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी...

बकैयाले शुरू गर्यो दूध संकलन कार्य हट्ने भयो कृषकको भुक्तानी समस्या

बकैया दर्पण : बकैया गाउँपालिकाले आजदेखि बकैयामा रहेको ६ वटा दुग्ध सहकारी सहकारीबाट दूध खरिद गरि संकलन कार्य सुरु गरेको छ । एक सार्वजनिक कार्यक्रम गरेर ६ वटा हकरीसँग सम्झौता गरी गाउँपालिका को स्वामित्वमा रहेको कृषि उपज संकलन तथा...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

बकैया दर्पण : नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ। नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो। नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षलाई शैक्षिक सुधार वर्षको...

यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा

बकैया दर्पण : पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित...

त्रिविले पायो नयाँ पदाधिकारी, विद्यार्थीले पाएनन् एक वर्षमा पनि परीक्षाको नतिजा

बकैया दर्पण : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा २०८० फागुन १० गते प्राडा केशरजंग बराल नियुक्त भए। कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाबाट त्रिविमा उपकुलपति नियुक्त गरेपछि बरालले समयमा परीक्षा नतिजा प्रकाशन गर्ने बताउँदै आएका छन्। फागुन ११ गते...

जलवायु परिवर्तन : कृषि उत्पादन घटेसँगै अर्थतन्त्रमा धक्का

बकैया दर्पण: नेपाल जलवायु परिवर्तनबाट हुने प्रभावको उच्च जोखिममा रहेको छ। कृषि, जलस्रोत, वन तथा जैविक विविधता र स्वास्थ्य क्षेत्र जलवायु परिवर्तनका कारण सबैभन्दा जोखिममा छन्। विश्वबैंकले जलवायु परिवर्तनका कारण नेपाली अर्थतन्त्रका प्रमुख क्षेत्रहरू कृषि, पूर्वाधार संरचना तथा श्रम...

सहकारी ठगी प्रकरणमा छानविन समिति नबने कांग्रेस पछि नहट्ने

बकैया दर्पण : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठन नभए संसद बैठक चल्न नदिने अडान कायमै राखेको छ। शुक्रबार नयाँ बानेश्वरस्थित संघीय ससद भवनको ल्होत्से हलमा सम्पन्न पार्टी...