यात्रुबाहक विङ्गर दुर्घटना : १४ घाईते ३ को अवस्था गम्भीर

बकैया दर्पण संवाददाता
७ जेष्ठ २०८२, मंगलवार १५:४६

मकवानपुर : मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं ९छैसठ्ठी मोडमा चित्लाङ बाट बारको लालबन्दी जाँदै गरेको प्रदेश २-०३-००१ज ०१४७ नम्बरको यात्रु वाहक विङ्गर गाडी सडक देखि २० मिटर तल खस्दा विङ्गरमा चालक सहित १४ जाना घाईते भएको छ ।

करिब आज दिउँसो १ बजेर ५ मिनेतको समयमा उक्त विङ्गर दुर्घटना भएको हो विङ्गरमा घाऐइतेहरु मध्धे ३ जनाकको अवस्था गम्भीर रहेको जिल्लप्रहरी कार्यलय मकवानपुरले जानकारी दिनुभएको हो ।

घाईतेहरुलाई भिमफेदि र सिमभन्ज्याङ खटिएको प्रहरी चौकीका टोलि द्वार उद्दार गरि हेटौदा अस्पताल पठाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*