एन्फा प्रेसिडेन्ट लिग बुधबारबाट हेटौंडामा सुरु हुने, १ करोड ५४ लाख खर्च
मकवानपुर : अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हेटौंडामा बुधबारदेखि एन्फा प्रेसिडेन्ट लिग सुरु हुने भएको छ। सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले लिगबारे जानकारी गराएको हो। एन्फाका प्रवक्ता सुरेश शाहले प्रेसिडेन्ट लिगमा १० टिमहरुले प्रतिस्पर्धा गर्ने बताए...
मुख्यमन्त्री बानियाँको प्रधानमन्त्रीलाई आग्रहः प्रदेश सरकारलाई संघको निकायको रुपमा नहेर्नुस्
काठमाडौं, १६ कार्तिक/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारहरु संघीय सरकार मातहतका निकायको रुपमा नहेर्न प्रधानमन्त्री सुशिला कार्कीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री कार्कीसंग संविधानले नै व्यवस्था गरेको छुट्टै सरकारका भएकाले सोहीअनुसार व्यवहार गर्न मुख्यमन्त्री बानियाँले आग्रह गरेका हुन्...
नेपाल आयल निगमको पेट्रोल चोरी प्रकरणमा ट्याङ्कर चालकसहित ४ जना पक्राउ
मकवानपुर । नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गरेको आरोपमा ट्याङ्कर चालकसहित ४ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार, मिति २०८२ साल असोज १६ गते दिउँसो करिब ४:३० बजेतिर, नेपाल आयल निगम, अम्लेखगंजबाट...
बकैया- ७ हात्तिखोलाका कुखुरा फार्म सञ्चालक थापा मृत फेला
मकवानपबकैया गाउँपालिका वडा नं–७ हात्तिखोला स्थित कुखुरा फार्म सञ्चालन गर्दै आएका दोलखा जिल्ला कालिन्चोक गाउँपालिका–२ थाप गाउँ निवासी अन्दाजी ३७ वर्षीय पूर्णबहादुर थापा आफ्नै फार्म नजिकै मृत अवस्थामा फेला परेका छन्। थापा कार्तिक १२ गतेदेखि परिवारसँग सम्पर्कविहीन रहेका थिए।...
अवरुद्ध कान्तिलोकपथ सडक सञ्चालनमा
मकवानपुर, असोज १६ । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा स्थित कान्तिलोकपथ सडक खण्डमा बिहान खसेको ठूला ढुङ्गाका कारण अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ। आज बिहान करिब ६:५५ बजे बाटो माथिबाट ठूला ढुङ्गा खसेपछि सडक पूर्णरूपमा बन्द भएको थियो। घटनाको...
बकैया–४ माझिखोला नजिक दुर्घटना, दुई घाइते
मकवानपुर। हिजो राति करिब १० बजेर ३० मिनेट जाँदा बकैया गाउँपालिका–४ माझिखोला बाँसघारी नजिक मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा मोटरसाइकल सवार बकैया गाउँपालिका–४ सानो थली निवासी १७ वर्षीय फुर्साङ घलान र पैदलयात्री त्यसै वडा पहरेका ५८ वर्षीय बद्री गौतम घाइते...
बागमती गाउँपालिकाबाट ५०% अनुदानमा च्यापकटर वितरण, ६४ किसान लाभान्वित।
बागमती – बागमती गाउँपालिका–मकवानपुरले आर्थिक वर्ष ०८१/०८२ को विनियोजित बजेट अन्तर्गत ५०% अनुदानमा व्यवसायिक कृषि फर्म र कृषक समूहमा आबद्ध ६४ जना किसानहरूलाई च्यापकटर (घास कुट्ने मेसिन) वितरण गरेको छ। प्रत्येक च्यापकटरको मूल्य रु २५,२५० परेका छन्, जसमा किसानहरूले...
मैत्रीपुर्ण महिला फुटबलमा बकैया र हरिहरपुरगढीको बराबरी
बकैया: मकवानपुरको बकैया गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको महिला फुटबल टिमबीच मैत्रीपुर्ण फुटबल खेल भएको छ । सोमबार बकैया-३ स्थित बकैया रंगशालामा दुई पालिकाको महिला फुटबल टिमबीच मैत्रीपुर्ण खेल भएको हो । दुई टिमले १-१ गोलको बराबरी खेलेका छन्...
बकैयामा भोलि `प्रश्न जनताको कार्यक्रम´ हुँदै, ऋषि धमलाले सञ्चालन गर्ने
बकैया: बकैया गाउँपालिकामा भोलि शनिबार `प्रश्न जनताको कार्यक्रम´सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि नेपालका वरिष्ठ पत्रकार ऋषि धमला बकैया आइपुगेका छन् । बकैया-७, हात्तीखोलास्थित बकैया कृषि औद्योगिक ग्राममा कार्यक्रम सञ्चालन हुने बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले जानकारी...
कान्तिलोकपथ पुर्ण रुपमा अवरुद्ध
मकवानपुर: हेटौंडा-ठिंगन हुँदै काठमाडौं जोड्ने कान्तिलोक पथ सडकखण्ड पुर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रवार राती ८ बजेको समयमा मकवानपुर र ललितपुर जोड्ने बागमती पुलको साईडको भाग खोलाले बगाएपछि सडकखण्ड पुर्ण रुपमा अवरुद्ध बनेको हो । खोलाको बहाब बढेर...










