सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको प्रधानमन्त्री देउवाको आरोप
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको भन्दै आशंक व्यक्त गर्नुभएको छ । नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा आज मंगलबार भएको कार्यक्रममा बोल्नु हुँदै नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले कुनै हालतमा गठबन्धन...
देशभर आजदेखि कृषि गणना सुरु
मकवानपुर । केन्द्रिय तथ्यांक विभागले आज (मंगलबार) देखि देशभर कृषि गणना सुरु गरेकाे छ । सातौं कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने तथ्यांक विभागले जनाएको हाे । ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना...
गठबन्धनको बैठक आज दिउँसो २ बजेका लागि सर्यो
मकवानपुर । सत्ता गठबन्धनको बैठक आज (मंगलबार) दिउँसो २ बजेका लागि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटामा मंगलबार बिहान साढे ११ बजेका लागि बस्ने भनिएकाे साे बैठक दिउँसो २ बजेका लागि सारिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका कारण गठबन्धनको...
गभर्नर अधिकारीले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश फुयालको एकल इजलासमा
मकवानपुर । निलम्बित गर्भनर महाप्रसाद अधिकारीको रिटमाथिको सुनुवाइ आज हुँदै छ । अधिकारीले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा रिटको सुनुवाइ हुन लागेको सर्वोच्च प्रशासनले जनाएको छ । अधिकारीले गत गत आइतबार दायर गरेको रिट...
जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानविरुद्धको रिटमाथि सुनुवाइ
मकवानपुर । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै छ । न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । सर्वोच्च अदालतले जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान...
सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै
मकवानपुर । स्थानीय तहको निर्वाचनको भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक आज मंगलबार पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ११ बजे बस्न लागेको हो । आइतबार र सोमबार बसेको बैठकले महानगर र उपमहानगरपालिकाको सिट बाँडफाँटमा सहमति...
बालुवाटारमा फेरि सुरु भयो सत्ता गठबन्धनको बैठक
मकवानपुर । सोमबार बिहान कुनै निष्कर्षबिना टुंगिएको सत्ता गठबन्धनको बैठक बालुवाटारमा सोमबार दिउँसो फेरि सुरु भएको छ । बैठकमा शीर्ष नेताहरुसहित रामचन्द्र पौडेल नेतृत्वको चुनावी तयारी तथा अनुगमन समितिका सदस्यहरु सहभागी छन् । बैठकले देशभर रहेका ६ महानगर र...
बालुवाटार बैठक स्थगित, भागबण्डा आजै टुंग्याउने दाबी
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनमा महानगर र गाउँपालिकालगायत विभिन्न पालिकाहरुमा बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको निष्कर्षविहीन टुंगिएको छ । गठबन्धन बैठक आजै पुनः बस्ने गरि स्थगित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए । उनले...
नेपालको अर्थव्यवस्था श्रीलंकाको जस्तो हुन नदिने अर्थमन्त्रीको दावी
मकवानपुर । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थव्यवस्था श्रीलंका जस्तो हुन नदिने गरी सुधारको काम गरिरहेको दावी गर्नुभएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) को प्रतिनिधिमण्डलसँगको भेटमा आज ९सोमबार० उहाँले आगामी बजेट मार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गर्ने र नजिता...
सत्ता गठबन्धनकाे बैठक सुरु
सत्ता गठबन्धनको बैठक सुरु भएकाे छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्षस्थ नेताहरूसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्यहरूको बैठक सुरु भएको हो । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन...




