सिन्धुलीमा भोलि शालिक अनावरण तथा बृहत् सांस्कृतिक कार्यक्रम
सिन्धुली — हरिहरपुर गढी गाउँपालिका र राष्ट्रिय कला संग्रहालय सिन्धुली कलाघरको संयुक्त आयोजनामा भोलि मंसिर १ गते स्व. वरिष्ठ कलाकार जयनन्द लामा र स्व. वरिष्ठ गायिका इन्दिरा गोलेको शालिक अनावरण तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ। आयोजकका अनुसार...
बकैया गाउँपालिकाले करार कर्मचारीको सेवा सम्झौता रद्द गरेको सूचना
( बकैया )मकवानपुर – मकवानपुरको बकैया गाउँपालिकाले भू–सम्बन्धी समस्या समाधानका लागि कार्यरत प्राविधिक कर्मचारी (सर्वेक्षक, अमिन र लागत प्रतिसेचक) को सेवा सम्झौता रद्द गरेको छ। गाउँपालिकाले २०८२ मंसिर ९ गतेदेखि लागू हुने गरी यी करार कर्मचारीहरूको सेवा सम्झौता औपचारिक...
बकैयामा विश्व स्मरण दिवस दीप प्रज्वलनसहित सम्पन्न
बकैया (मकवानपुर) ।बकैया गाउँपालिकामा विश्व स्मरण दिवस (World Day of Remembrance) विशेष कार्यक्रमका साथ मनाइएको छ। आज 2025 नोभेम्बर 16 मा सामाजिक सडक सुरक्षा मञ्च बकैया द्वारा आयोजित कार्यक्रममा सडक दुर्घटनामा परी ज्यान गुमाएका तथा प्रभावित व्यक्तिहरूको सम्झनामा दीप...
मकवानपुर बसपार्क क्षेत्रमा नाम–थर नखुलेका पुरुष मृत फेला
मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१० बसपार्क क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। आज मिति २०८२।०७।३० गते बिहान करिब ८:४५ बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक मागी–खाई हिँड्दै आएको जस्तो देखिने ३०–३५ वर्षको नाम–थर नखुलेको पुरुष मृत...
बकैया-५ स्तरिय फुटबल प्रतियोगिताको उपाधी एकता टोललाई
बकैया: बकैया गाउँपालिका वडा नम्बर ५ स्तरीय नक आउट फुटबल प्रतियोगिताको उपाधी एकता टोल विकास समितिले हात पारेको छ। शनिबार कर्माचुली रंगशालामा भएको फाइनल खेलमा प्रगति टोल विकास समितिलाई टाइब्रेकरमा ३-१ गोलले हराउँदै एकताले उपाधी जितेको हो। निर्धारित खेल...
बकैया–५ नं वडा स्तरिय नकआउट फुटबल प्रतियोगिता: एकता र प्रगति टोल फाइनलमा
बकैया (मकवानपुर): बकैया गाउँपालिका वडा नम्बर–५ मा जारी वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताअन्तर्गत एकता टोल विकास समिति र प्रगति टोल विकास समिति फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा एकता टोल विकास समितिले गितवर टोल विकास समिति माथि...
तेस्रो दिनको पहिलो खेलमा गितावर टोल विकासको रोमाञ्चक जित
मकवानपुर बकैया – बकैया गाउँपालिका–५ मा सञ्चालन भइरहेको वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको तेस्रो दिनको पहिलो खेल गितावर टोल विकास र सगरमाथा टोल विकास बीचमा सम्पन्न भयो। पहिलो हाफमा गितावर टोल विकासका जर्सी नं. १७ साजन माझीले लगातार दुई...
बागमती गाउँपालिकामा १०४ घरधुरीलाई जग्गाधनी लालपुर्जा वितरण
मकवानपुर (पूर्वी): पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले बिहीबार एक विशेष समारोहको आयोजना गरी १०४ घरधुरी भूमिहीन, सुकुम्बासी र दलित परिवारहरूलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ। गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलानले लाभग्राही परिवारका प्रतिनिधिहरूलाई जग्गाको लालपुर्जा हस्तान्तरण गर्नुभयो।...
जीवन विकास लघुवित्तद्वारा वडा स्तरीय फुटबल प्रतियोगितामा २ थान फुटबल हस्तान्तरण
बकैया (मकवानपुर) जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय जुनेली बस्तीले सामाजिक उत्तरदायित्व अन्तर्गत बकैया गाउँपालिका–५ कर्मचुलीमा भइरहेको वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता का लागि २ थान फुटबल हस्तान्तरण गरेको छ। स्थानीय खेलकुदको विकास, युवाहरूको प्रतिभा प्रस्फुटन तथा...
लागुऔषध ट्रामाडोल ८३०० क्याप्सुलसहित ५ जना पक्राउ
मकवानपुर — हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरामा लागूऔषध कारोबारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुर प्रहरीले प्राप्त सूचनाका आधारमा गएको टोलीले शुक्रबार (मिति २०८२ साल कार्तिक २७ गते) बिहान करिब १०:०० बजे सानोपोखरामा छापा मार्दा ट्रामाडोल नामक प्रतिबन्धित औषधि...










