७२९ स्थानीय तहको नतिजा आयो, कुन–कुन राजनीतिक दलले कति स्थानीय तह हात पारे ?

मकवानपुर । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना अन्तिम चरणतिर पुग्न लागेको छ । गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा अहिलेसम्म ७२९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत...

७२७ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, दुई नगरमा न मतदान न गणना

मकवानपुर । स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय २७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। जसमध्ये नेपाली कांग्रेसले ३ सय २०, नेकपा एमालेले १ सय ९८ र नेकपा माओवादी केन्द्रले १ सय २० स्थानीय तहको प्रमुख...

अहिलेसम्म कांग्रेस ३१३ तथा एमाले १९० पालिकामा विजयी

मकवानपुर । स्थानीय तह निर्वाचन अन्तर्गत ७५३ मध्ये ७१३ पालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ । हालसम्मको घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३१३ पालिका प्रमुख जितेको छ भने २८८ पालिकाको उपप्रमुख पनि जितेको छ । नेकपा एमालेले १९०...

७०३ पालिकाको पूर्ण परिणाम आउँदा दुई पालिकाको अझै अन्योल

मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणना अन्तर्गत हालसम्म ७ सय ३ पालिकाको परिणाम सार्वजनिक भएको छ। गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा आइतबार बिहानसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार करिब ९४ प्रतिशत स्थानीय...

काठमाडौंमा बालेन शाहले मतान्तर बढाए, शाह १६ हजार ९ सय बढी मतले अगाडि

मकवानपुर । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझै फराकिलो बनाउनु भएको छ । काठमाडौं महानगरको प्रमुखमा अहिलेसम्म १ लाख ९ हजार ५ सय ३७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार शाहले १६ हजार ९ सय ३४ मतको अग्रता...

भरतपुरमा रेणुले लिइन् ७ हजार ५६५ मतान्तरको अग्रता

मकवानपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ । हालसम्म ९० हजार ३ सय ८ मत गणना हुँदा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी दाहालले एमाले–राप्रपा गठबन्धनका उम्मेदवारलाई ७ हजार ५६५ मतले...

कैलालीको धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल र उपमेयरमा एमाले विजयी

मकवानपुर । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बन्नु भएको...

६ सय ८३ पालिकाको मत परिणाम सार्वजनिक

मकवानपुर । स्थानीय तहकाे निर्वाचन अन्तर्गत अन्तिम मत परिणाम सार्वजनिक भएका पालिकाको संख्या ६ सय ८३ पुगेको छ। सार्वजनिक भएकाे मत परिणाम अनुसार नेपाली कांग्रेसले ३ सय ४ पालिका मेयर जितेको छ। साथै कांग्रेसले २ सय ७९ पालिकाको उपमेयर...

उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक

मकवानपुर । उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक भएकाे छ । सार्वजनिक मत परिणाम अनुसार ११ वटा उपमहानगरपालिका मध्ये ५ उपमहानगरको मत परिणाम सार्वजनिक हुँदा ३ वटामा गठबन्धन र २ वटामा नेकपा एमाले विजयी भएका छन् । बाँकी ६ मध्ये ३...

अहिलेसम्म ६४५ स्थानीय तहको परिणाम आयो

मकवानपुर । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनाको धेरै जसो स्थानीय तहको मत परिणाम आएको छ । गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा अहिलेसम्म ६४५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।...