रवीन्द्र मिश्रले दिए पार्टीको अध्यक्ष पदबाट राजीनामा

मकवानपुर । विवेशील साझा पार्टीको अध्यक्षबाट रवीन्द्र मिश्रले राजीनामा दिनुभएको छ । मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै राजीनामा दिएको घोषणा गर्नुभएको हो । विज्ञप्तिमा मिश्रले आफू अब पार्टीको साधारण सदस्यका...

घोषणा पत्रमा भएका काम गर्न सकेका दिन उत्सव मनाउने बालेनको भनाई

काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्ना समर्थकलाई विजय जुलुस ननिकाल्न आग्रह गरेका छन्। फेसबुकमा लामो स्टेटस लेख्दै शाहले अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगर्न आग्रह गरेका हुन्। आफ्ना समर्थकलाई धन्यवाद दिँदै उनले भनेका छन्,...

काठमाडौं महानगरमा मेयरमा बालेनको जित

मकवानपुर । काठमाडौं महानगरपालिकामा मेयर पदमा बालेन्द्र साहको जित सुनिश्चित भएको छ। करिब १९ हजार मत गन्न बाँकी रहँदा बालेनले सिर्जना सिंहको भन्दा करिब २० हजार मतले अगाडि रहेका छन्। हालसम्म बालेनले ५५ हजार ७ सय ४७ मत ल्याएका...

जीत सुनिश्चित भएपछि बालेन पुगे मतगणनास्थल राष्ट्रिय सभागृह

मकवानपुर । काठमाडौं महानरपालिकाको प्रमुख पदमा जीत सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) एका बिहानै मतगणना स्थल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह पुगेका छन् । अब केही मत गन्न बाँकी रहँदा उनी जीत नजिक छन् । काठमाडौं महानगरमा अब...

पोखरामा एकीकृत समाजवादीका धनराज आचार्य विजयी

मकवानपुर । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी हुनुभएको छ भने उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ । मेयरमा विजयी आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्नुभएको...

काठमाडौंको मेयरमा बालेन शाहलाई २० हजार बढी मतको अग्रता

मकवानपुर । देशका ६ महानगरपालिका मध्ये अब काठमाडौंको मात्र अन्तिम परिणाम आउन बाँकी रहेको छ । काठमाडौं महानगरपालिकाको जारी मत गणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता झन् फराकिलो बन्दै गएको छ । बालेनले ५४ हजार ७३९ मत ल्याउँदा नेपाली...

हर्क साम्पाङजस्तै बन्न कार्यकर्तालाई माधव नेपालको आग्रह

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा निर्वाचित भएका हर्कराज राई साम्पाङजस्तो बन्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। मंगलबार हेटौंडामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन राखिएको कार्यक्रममा बोल्दै उनले धरानको...

स्थानीय चुनाव २०७९ : हालसम्म कुन पार्टीले कति जिते ?

मकवानपुर । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना लगभग सक्किन लागेको छ । देशभरका ७ सय ५३ ओटा स्थानीय तहमा अब केही स्थानीय तहको मात्रै मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ । हालसम्म भएको मत गणनापछि...

भरतपुर महानगरपालिकाको मेयरमा रेणु र उपमेयरमा चित्रसेन विजयी

मकवानपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी रेणु दाहाल दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ। नेकपा एमाले–राप्रपा गठबन्धनका मेयरका उम्मेदवार एमाले नेता विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतले पराजित गर्दै रेणु...

भरतपुरमा ४४ हजार बढी मतका साथ रेणुकाे अग्रता कायमै

मकवानपुर । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणु दाहालले ४४ हजार ३ सय ५ मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएकाे छ । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले ३४ हजार १ सय ७९...