साँझ ५ बजे कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

बकैया दर्पण संवाददाता
६ कार्तिक २०७९, आईतवार १४:४३

मकवानपुर । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।

आज आइतबार साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने तय भएकाे कांग्रेकाे सचिवालयले जनाएकाे छ ।

कांग्रेस सहमहामन्त्री एवं चुनावी घोषणापत्र लेखन समिति सदस्य जीवन परियारका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले प्रधानमन्त्री निवास वालुवाटारबाट घोषणापत्र सार्वजनिक गर्ने तयारी गर्नुभएकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*