कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक(पूर्णपाठ)

बकैया दर्पण संवाददाता
१२ कार्तिक २०७९, शनिबार १३:५०

मकवानपुर । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित काँग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।

NC-Manifest-Cover-g-10-28-2022-website

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*