प्रतिनिधि सभामा आज प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले जवाफ दिने

मकवानपुर । प्रतिनिधि सभा बैठक बिहीबार पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय...

नेपाल एसपीपीमा सामेल भईसकेको अमेरिकी दाबी

  मकवानपुर । काठमाडौंस्थित अमेरिकी दूतावासले भने स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रक्रिया तीन वर्षअघि नै पूरा भएको दाबी गरेको छ । दूतावासले बुधबार पत्रकार सम्मेलन नै गरेर नेपाली सेना र अमेरिकाको उटाहा नेसनल गार्डबीच साझेदारी कायम भइसकेको बताएको...

९ कम्युनिस्ट पार्टीद्वारा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न माग

मकवानपुर । विभिन्न ९ वटा कम्युनिस्ट पार्टीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनालाई समावेश गराउन प्रस्ताव गरेको दस्ताबेज सार्वजनिक भएको भन्दै सोप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । एसपीपी हिन्द–प्रशान्त रणनीतिको एउटा अभिन्न अङ्ग भएको ९ पार्टीले जारी...

जिसस मकवानपुर निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । नयाँ नेतृत्वसहितको पदाधिकारी चयनको लागि आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।...

बागमति प्रदेशसहित सात वटै प्रदेश सरकारले आज नयाँ बजेट ल्याउँदै

मकवानपुर । बागमति प्रदेशसहित सात वटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । प्रदेश सरकारहरुले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारहरुले बजेट ल्याउने तयारी गरेका हुन । सात वटै प्रदेश सरकारले...

संघ र प्रदेशको चुनाव एकै चरणमा हुन्छ: अध्यक्ष प्रचण्ड

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय र प्रदेशकाे चुनाव एकै चरणमा गर्ने गरी तयारी भइरहेको बताउनुभएको छ । बर्दियामा पत्रकारसँग साेमबार उहाँले यस्ताे बताउनुभएकाे छ । कात्तिक मसान्त तथा मंसिर महिनाकाे पहिलो सातामा संघ र...

अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री देउवालाई बोलायो

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको जानकारी लिन लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने भएको छ । सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले आसन्न अमेरिका भ्रमणका विषयमा जानकारी लिन प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो...

प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दै

मकवानपुर । प्रतिनिधि सभाकाे बैठक आज पनि बस्ने भएकाे छ । प्रतिनिधिसभाको बैठक साेमबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएकाे हाे। साे बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नकाे मन्त्रीहरुले जवाफ दिनेछन् । आइतबार बसेको...

गृह प्रशासन सदैव मजदुरको पक्षमा : गृहमन्त्री खाँण

मकवानपुर । गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासन सदैव मजदुरको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । गृहमन्त्री खाँणले मजदुरलाई कसैले दुःख दिन नपाउने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न सरकार सधैं लागि रहने समेत बताउनुभयो । आइतबारबाट काठमाडौंमा सुरु भएको...

एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज ( साेमबार ) बस्ने भएकाे छ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने भएकाे हाे । बैठकमा स्थानीय निर्वाचनको समीक्षा गरिने जनाइएकाे छ । उपमहासचिव...