राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना रुस प्रस्थान
मकवानपुर । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ । बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती लगायतको ८ सदस्यीय टिम रुस प्रस्थान गरेको हो...
राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि नयाँदिल्ली लगियो
मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । बुधबार बिहान सवा दश बजे श्री एयरको एयर एम्बुलेन्स मार्फत् पौडेललाई दिल्ली लगिएको हो । दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा पौडेलको उपचार...
आज मकवानपुर आउँदै प्रधानमन्त्री प्रचण्ड
मकवानपुर । नेपाल सरकारका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार मकवानपुर आउँने हुनु भएको छ । उहाँ निर्माणाधीन काठमाडौँ–तराई मधेश दु्रतमार्गको स्थलगत अवलोकनका लागि मंगलबार मकवानपुर आउन लाग्नुभएको हो। प्रचण्ड विहान ११ बजे बकैया गाउँपालिका...
प्रधानमन्त्री प्रचण्डले बोलाए शुक्रबार संवैधानिक परिषद्को बैठक
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबारका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । शुक्रबार बिहान ९ बजेको लागि डाकिएको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नसक्ने बताइएको छ । संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित सभामुख, प्रमुख प्रतिपक्षी दलका...
प्रतिनिधि सभाको बैठक बस्दै
मकवानपुर । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेश गर्नु...
प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन प्रमुख ३ दलबीच सहमति
मकवानपुर । प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । सोमबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवं एमाले अध्यक्ष...
प्रधानमन्त्री दाहाल र सभापति देउवा ओलीलाई भेट्न बालकोटमा पुगे
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटमा पुगेका छन् । सोमबार बिहान ९ बजे दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोटमा पुगेका हुन्...
पुन: बढ्यो कोरोना, समयमै शतर्कता अपनाउन चिकित्सकको सुझाव
मकवानपुर । कोरोना संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा कोरोनाविरुद्धको खोप लगाउनेहरू संख्या बढ्न थालेको छ। पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ। कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरूमा कोभिड १९ विरुद्धको खोप लगाउनेहरूको उपस्थिति बाक्लिएको हो। केहीदिन यता नेपालमा...
कांग्रेसका एनपी साउद परराष्ट्र मन्त्री बन्ने, आजै सपथ ग्रहण
मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन।पी साउद परराष्ट्रमन्त्री बन्ने हुनुभएको छ । उहाँले आइतबार शपथ लिने तय भएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर, आन्तरिक भागबण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद्...
आज प्रतिनिधि सभाको बैठक बस्ने
मकवानपुर । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन)...








